वार्सा – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको नेतृत्व र ‘साहस’को खुलेर प्रशंसा गर्नु भएको छ । जोनसनले रूसी आक्रमणको बीच नेतृत्व र ‘साहस’ का साथ आफ्नो देश र विश्वलाई परिचालन गरेको भन्दै जेलेन्स्कीको खुलेर प्रशंसा गर्नु भएको हो । पोल्याण्डको प्रेस सम्मेलनको क्रममा प्रधानमन्त्री जोनसनले भ्लादिमिर पुटिनले आफ्नो देशको रक्षा गर्न युक्रेनी […]
तस्विर : बीबीसी कीभ – युक्रेनी सैन्य अधिकारीहरूले सुरुको पाँच दिनसम्म लडाइमा ५ हजार ७१० जना रुसी सेना मारिएको दाबी गरेका छन्। फेसबुकमा पोस्ट गरिएको एक भिडियोमा जनरल स्टाफका प्रवक्ताले युक्रेनी सेनाले २०० भन्दा बढी रुसी सैनिकहरूलाई बन्धक बनाएको पनि उल्लेख गरेका छन् । अधिकारीले १९८ रुसी ट्याङ्क, २९ विमान, ८४६ बख्तरबंद गाडी र २९ […]
अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले उक्त रकम घातक तथा गैर घातक सहायतामा जाने बताउनु भयो । ‘‘हामीले गोलिगठ्ठा, क्षेप्यास्त्रको कुरा गरिरहेका छौँ, हामीले उनीहरूको आफ्नै मातृभूमि युक्रेनको रक्षाका लागि सहयोग गर्ने कुरा गरिरहेका छौँ,’’ उहाँले भन्नु भयो । तर ‘‘रुसलाई त्यसबारे पूर्व सूचना’’ आफूले दिन […]
रुसी सेनाको आक्रमणमा परी खार्किभ र कीभ बीचको शहर ओख्तिरकामा कम्तीमा ७० युक्रेनी सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य एकाइ समेत ध्वस्त भएको छ । उद्धारकर्ता तथा स्वयंसेवकहरूले भग्नावशेषबाट शवहरू निकाल्ने प्रयास गरिरहेको उनले बताएका छन्। युक्रेनको स्वास्थ्य मन्त्रालयका अनुसार रुसी आक्रमणमा अहिलेसम्म […]
तस्विर : बीबीसी एजेन्सी – रुसले युक्रेनमाथि आक्रमण जारी राखेको पाँचौं दिनमा आइपुग्दा देश छाड्नेको संख्या ५ लाख नाघेको छ । संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी मामिला हेर्ने निकायका अनुसार अहिलेसम्म ५ लाख भन्दा बढीले देश छाडेका हुन । उनीहरु युक्रेनबाट भागेर छिमेकी देशहरूमा पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ। त्यस्तै, अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरू देशभित्रै […]
तस्बिर : बेलारुसकाे विदेश मन्त्रालय एजेन्सी– रुसले युक्रेनमाथि आक्रमण जारी राखेको पाँचौं दिनमा प्रवेश गर्दा युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच शान्तिवार्ता सुरु भएको छ । युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस-युक्रेन सीमामा शान्तिवार्ता सुरु भएको बीबीसीले जनाएको छ । बैठकअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले तत्काल युद्धविराम र रुसी सेना फिर्ता गर्न चाहेको बताउनु भयो । […]
कारमा आगजनी हुँदा पोलिना आफ्नो परिवारसँगै थिइन् । तस्विर : बीबीसी कीभ – रुसी आक्रमणमा परि राजधानी कीभको प्राथमिक विद्यालयको अन्तिम वर्षमा अध्ययनरत पोलिना नामकी बालीकाले अकालमै ज्यान गुमाइन् । कीभको स्थानीय अधिकारीका अनुसार उनी र उनका आमाबुवालाई राजधानीको उत्तर पश्चिमको सडकमा रुसी तोडफोड र टोही समूहले गोली हानी हत्या गरेको थियो। कारमा आक्रमण हुँदा […]