एनआरएनएको विश्व सम्मेलनमा जे देखियो…(विशेष रिपोर्ट )

केवी क्षेत्री गैर आवासीय नेपाली संघ गैर राजनीतिक र गैरनाफामूलक संस्था भन्ने बुझेर आजभन्दा करिव ६ वर्षअघि यस विषयमा सामान्य ढंगले कलम चलाउँदै आएको छु । विशेष गरि यस अवधिमा एनआरएनका हरेक गतिविधीलाई नजिकबाट नियालेर अगाडि बढ्ने र एनआरएन अभियानलाई बुझने तथा चिन्ने मौका मिलेको छ । लामो समयदेखि निरन्तर गैर आवासीय नेपालीका विषयमा कलम […]

चुनौती र सम्भावनाबीच नेपाली डायस्पोरा

कुमार पन्त यस वर्षदेखि गैरआवासीय नेपाली अभियान १६ वर्षे लक्का जवान भएको छ । एउटा व्यक्तिको जीवनमा १६ वर्षको समय जति महŒवपूर्ण छ, संस्थाको जीवनमा अझ धेरै महत्वको हुने नै भयो । किनभने, संस्थाको १६ वर्ष भनेको यसमा आबद्ध हरेक सदस्यको १६ वर्ष हो । ती सबैको भावना, त्याग, तपस्या र आवेग–संवेगको पल–प्रतिपलको अन्तक्र्रियाले संस्था निकै माझिएको हुन्छ । […]

अबको एनआरएनए नेतृत्व, चुनौती र अवसर

गणेश केसी गैर आवासीय नेपाली संघ स्थापनाको १६ वर्ष पुगेको छ । करिव १६ वर्षको इतिहासमा एनआरएनए स्थापनाको बखत, उद्देश्य, आवश्यकतामा धेरै फरक देखिएको छ । त्यो बेलाको पञ्जीकृत सदस्य संख्या, विश्व सञ्जालमा जोडिएका देश र प्रवासका समस्या आदि सबैलाई विश्लेषण गर्ने हो भने अहिले यसको अन्तराल निकै फराकीलो बन्दै गएको छ । अहिले विश्वभरीका […]

आमा र श्रीमतीमा को प्यारो ?

नबिन बिक/गोन्जाउ (चीन) “ आमा “ शब्द सबैभन्दा प्यारो र सबैभन्दा नजिक लाग्ने शब्द हो भने, आमा जस्तो नजिकको र मायालु ब्यक्ती संसारमा कोही हुदैन, आमा जतिसुकै नपढेकी भएपनि , जति सुकै नराम्री भएपनि आमा जस्तो असल शिक्षिका र आमा भन्दा राम्री अरु कोही लाग्दैन, सानो भ्रुण देखी तातो, चिसो, ठक्कर, देखी बचाउदै बचाउदै नौ […]

एनआरएनए चीनकी भाउजु

चीन : एनआरएनए चीन २००७ एडीमा स्थापना भएको थियो । हामी त्यो बेलामा १० १५ जना जम्मा भएर स्थपना गरेको संस्थामा अहिले एउटा चच्याङ् क्षेत्रीय कमीटी सहित ३०० जना पञ्जीकृत सदस्यहरु आबद्द छन । यहा प्रायः सबै ब्यापारी नै बसोबास गर्छन। सबैको काम भनेको चीनबाट बिभिन्न दैनिक प्रयोगका सामान देखी कलकारखानाका मेशनरी र यसका कच्चा […]

यस्तो हुनेछ अबको एनआरएनए

कुमार पन्त  विशेष गरि गैर आवासीय नेपाली संघ अहिले दुई वटा विषयमा केन्द्रित छ । एउटा, गैर आवासीय नेपालीको हक हितका सवाल, अर्को नेपाली नागरिकताको निरन्तरता । सर्वप्रथम विश्वभरी छरिएर रहेका ८० लाख गैर आवासीय नेपालीले नेपालको आर्थिक सम्मृद्धिमा के गर्न सक्छौ ? भनेर केन्द्रित छौ । साथै नागरिकताको विषयमा संविधानमा राजनैतिक अधिकार बाहेक आर्थिक, […]

अबको एनआरएनए आइसिसी अध्यक्षमा यसकारण कुमार पन्त

शिव बन्जारा गोरखाको फुजेलमा सामान्य परिवारमा सन् १९७६ मा जन्मिनु भएका कुमार पन्त तिक्ष्ण बुद्धी,शालीन तथा आज्ञाकारी बाल व्यक्तित्व उहाँको असल परिचय थियो । अबसरको खोजिमा सपनाको सानो पोको बोकि सन् १९९७ तिर जर्मन छिरेर जिबन एक सँघर्ष हो भन्ने आत्मसाथ गरि होटल लाईनमा जागिरे रूपमा आफ्नो प्रवासी जिबन यात्रा शुरू गर्नु भएको पन्तले आफ्ना […]