नेकपाभन्दा “एमाले” लोकप्रिय !

उप—चुनावको एउटा अनुभूति  निर्मल भट्टराई  रामायणमा एउटा प्रशङ्ग छ । वाली र सुग्रीवको गदा युद्ध भईरहेको वेला रुख पछाडि लुकेर रामले बाँण प्रहार गरि वालीको प्राण पखेरु समाप्त पारिदिए । केही क्षणमा वाली पत्नी तारा रुदै कराउदै उनको पतिको मृत शरीरतर्फ आईन । ताराले आफ्नो पतिको मृत शरीर देखाउदै रामलाई भनिन्—मेरा पतिले तपाईंको के विगार्नुभएको […]

जर्मनीमा कुँदिएको नेपाल–हिमालय मण्डप

जीवा लामिछाने  दृश्यले भावना र भावनाले शब्द जन्माउँछ  । जसै हामी रेगेन्सबुर्ग सहर काटेर एउटा निजी वन क्षेत्रमा प्रवेश गर्‍र्यौ, ममा पनि कविमा झैँ भावुकता पलाउला भन्ने मैले सोचेकै थिइनँ  । नेपाल–हिमालय मण्डपभित्र प्रवेश गरेपछि जेजस्ता दृश्य आँखामा आएर बसे, मैले आफ्ना भावना रोक्नै सकिनँ । म ती भावनाका लागि उपयुक्त शब्दहरू सोच्दै पनि थिएँ, खोज्दै […]

हामीले मातृभूमिप्रतिको दायित्व ठानेर लगानी गरिरहेका छौं: शेष घले

शेष घले   गैरआवासीय नेपाली संघ (एनआरएनए) भनेको विदेशमा कर्मथलो बनाएका प्रतिनिधिहरू मिलेर बनाएको संस्था हो । यो ठूलो संस्था हो, यो संस्थाप्रति नेपालभित्र र बाहिर पनि ठूलो अपेक्षा छ । संस्थाको वर्तमान र आगामी दिनमा गर्नुपर्ने काम धेरै छ । विगतमा र आगामी दिनमा संस्थाको उद्देश्य प्राप्तिका लागि काम हुनेछ भन्ने मैले विश्वास लिएको छु […]

नेपाल भारतबीचको केही असमान सन्धि सम्झौता

भैरव रिसाल  नेपाल राष्ट्रको जन्म संवत् १७७९ पुस २७ गते जन्मेका पृथ्वीनारायण शाह महत्वाकाङ्क्षा, साहस र खतरासँग जुध्ने जोधाहा प्रवृत्तिका कारण संवत् १८२६ मा विधिवत्रूपमा भूगोलको स्वरूप लिएर एउटा भूखण्ड स्थापना भएको हो । यस प्रकारको राज्य स्थापना गर्न उनलाई २६ वर्षको अवधि लागेको इतिहासले देखाउँछ । लामो समयको सशस्त्र युद्धको माध्यमबाट स्थापना भएको नेपाल […]

असल छन् तर ‘राजनीतिक’ छैनन्

रवीन्द्र मिश्र ठीक डेढ वर्ष भयो ‘मेरो देश’ स्तम्भ सुरु गरेको। पहिले, र अहिले पनि, स्तम्भ लेख्दा मैले जस्तोसुकै परिस्थितिमा एउटा पनि स्तम्भ लेख्न छुटाइनँ। मेरो एउटा बानी छ स् म कुनै काम गर्दै गर्दिनँ, गरेपछि म त्यसलाई फत्ते नगरी छोड्दिनँ। अहिले एकै पुस्तामा देशको रूपान्तरणका लागि नयाँ पार्टी निर्माणमा जुट्दा पनि, गर्छु भनेको कामप्रतिको […]

राज्य संचालनमा मनमोहन अधिकारीलाई उछिन्दै प्रधानमन्त्री ओली

निर्मल भट्टराई नेपाल लामो समयदेखि व्यक्तिमुखी राजनीतिको शिकार वन्दै आएका कारण नेपालको विकास र समृद्धि अवरुद्ध हुदै आएको थियो । राणा काल र राजा कालमा व्यक्तिको आदेश नै कानून हुने भएकोले त्यहाँ पद्धतिले काम गर्न सक्ने अवस्था थिएन । नेपाली जनताको लामो संघर्ष पछि प्राप्त लोकतान्त्रिक गणतन्त्रमा समेत पद्धति केन्द्रित राज्य संचालन मृगमरिचिका वन्दै आएको […]

रक्सीको विरोध नगर्ने अमलको मात्र विरोध गर्ने ज्ञानेन्द्र शाही, लहडी जनता र राजनीतिक त्रिशुल बाबाहरु

श्रीकृष्ण सुलु ज्ञानेन्द्र शाही लागायतका केही अभियन्ताहरु भ्रष्टाचारविरोधी प्रचारमा लागेको भनिए पनि भ्रष्टाचारको मूल कारणको विश्लेषण र विरोध नगरी परिणाम या सतही कुरामा मात्र केन्दृत हुनाले उहाँहरुको गतिविधि रक्सीको विरोध नगर्ने अमलको मात्र विरोध गर्ने अवैज्ञानिक खालको देखिएको छ । सतही अभियन्ता, लहडी जनता भ्रष्ट  नेता, दास कार्यकर्तावाट भ्रष्टाचार अन्त्य हुँदैन, उल्टो मौलाउन्छ मात्र। भ्रष्टाचार […]