एनआरएनएमा धेरै सुधारहरु हुन्छन् भन्ने आसा छ: शेष घले

सिड्नी: गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले एनआरएनएमा धेरै सुधारहरु हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।  सिड्नीमा आयोजीत एक कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख संरक्षक घलेले एनआरएनमा धेरै सुर्धारको खाँचो रहेको भन्दै वर्तमान कार्यसमितिबाट सुधार हुनेमा आसावादी रहेको विचार ब्यक्त गर्नुभयो । संस्थालाई अगाडि बढाउन एनआरएनएले यसअघि पारित गरिसकेको भिजन […]

रगतसँग जोडिएको जनसम्पर्क समिति

आनन्द विष्ट  नेपाली काँग्रेस पार्टी नेपाली जनताको आशा र भरोसाको केन्द्र हो । मुलुकमा जे जति परिवर्तन भयो, त्यो नेपाली काँग्रेसको नेतृत्वदायी भूमिकाका कारण मात्र संभव भएको । नेपालको पुरानो र झण्डै सात दशक लामो ईतिहास बोकेको नेपाली काँग्रेसको गौरवपूर्ण ईतिहास छ । एक सय चार वर्ष लामो जहाँनिया राणा शासनको अन्त्य नेपाली काँग्रेसको नेतृत्वमा […]

सुशासनका लागि प्रधानमन्त्रीको प्रयास : खिसी टिउरी गर्ने कि समर्थन ?

निर्मल भट्टराई सार्वजनिक पद धारण गर्ने व्यक्ति निष्कलङ्क हुनु भ्रष्टाचार न्यूनीकरणको पहिलो सर्त हो । भ्रष्टाचार नियन्त्रणको लागि राज्यको सर्वोच्च कार्यकारी निकायहरुको निर्मलीकरण अपरिहार्य शर्त हो । यसका लागि ‘म भ्रष्टाचार गर्दिन, म अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न’भन्ने प्रधानमन्त्रीको सार्वजनिक प्रतिबद्धता एक कोशेढुङ्गा हो । संविधान जारी भएपछि सबैमा यो कार्यान्वयन होला कि नहोला भन्ने […]

मेहनत गरे माटोमै सुन फल्छ

गोविन्द चापागाईं आज संसार विचित्रको छ । यस धर्तीमा मानिसले जन्म लिएपछि उसले केही न केही अठोटका साथ आफ्नो जहान–परिवार पाल्नका लागि कुनै न कुनै ठाउँमा आफ्ना अमूल्य समय योगदान गरेकै हुन्छ । जीवनमा यस्ता मोडहरू आइपुग्छन् जुन कल्पनासमेत गर्न नसकिने हुन्छन् । आज हाँसिरहेको व्यक्ति भोलि नहुन सक्छ । आज न्यून वर्गको मानिस भोलि […]

मेरो नेपाली रैथाने खाना यात्रा र ‘पर्यटन वर्ष २०२०’ सँगै खाना पर्यटन

सेफ प्रेमलाल तामाङ (घिसिङ) –नेपाली खानाको अभियान्ता नेपाल चार जात छत्तिस् वर्णको फूल बारीले सजाएको संसारकै सुन्दर देश हो । भौगोलिक परिवेशमा हेर्ने हो भने पनि हिमाल, पहाड र तराई गरि ३ भागमा बाँडिएको छ । यी हरेक ठाँउ र समुदायको आफ्नै मौलिक संस्कार र परिबेश छन् । म पनि यस्तै समुदाय र परिवेशमा हुर्केको […]

नेपाल भ्रमण वर्षका सर्तहरू

डा. रामहरि ढकाल पाल भ्रमण वर्ष १९९८ मनाइरहँदा तत्कालीन दैनिक पत्रिकामा कार्टुन छापिएको थियो ः एउटा पश्चिमी मुलुकको पर्यटक जोमसोम पुगेछ, फर्किने क्रममा ७ दिनसम्म पनि हवाईजहाजको टुंगो नलागेपछि भिजिट नेपाल १९९८ को स्टिकरमा भिजिटको पहिलो अंग्रेजी वर्ण भी काटेर पछाडि प्रश्नवाचक चिह्न थपेछ र भनेछ– ‘इज इट नेपाल (यो नेपाल हो ) ? हो […]

नेकपाको भावी जीवन : भागबण्डा कि प्रतिस्पर्धा ?

निर्मल भट्टराई पार्टी व्यवस्थाको सबभन्दा परानो थलो वेलायतमा आफ्नो जीवनको अधिकांश समय विताएका कार्ल माक्र्सले सन १८४८ मा कम्युनिष्ट घोषणा–पत्र प्रकाशित गरेपछि शुरु भएको कम्युनिष्ट आन्दोलन विभिन्न आरोह अवरोहका साथ अगाडि बढिरहेको छ । कम्युनिष्ट सिद्धान्तका प्रणेता कार्ल माक्र्सले आफ्नो जीवनमा पेरिसका कम्युनिष्ट क्रान्तिकारीहरुले पहिले कब्जा र लगत्तै चुनावमार्फत् पेरिस कम्युनको निर्माण गरेको देख्न पाए […]