पुष्पलालः माक्र्सवादका नेपाली सूत्रधार

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा […]

तरकारी तनाव

डा. प्रकाशचन्द्र लोहनी नेपालले भारतबाट आयात गर्ने तरकारीमा विषादी जांँच गर्ने प्रयास भारतले रुचाएन र दुई देशबीच ‘तरकारी तनाव’ सुरु भएको छ। अर्कोतिर नेपाली उत्पादन (चिया, अलैँची, अदुवा, जडीबुटी, तरकारी इत्यादि) भारत जाँदा भारतीय सिमानामा लाग्ने रोक पनि नेपालका लागि निरन्तर तनावको विषय बनेको छ। दुई देशबीच रहेको यो व्यापारिक समस्यालाई दुवै देशका लागि न्यायपूर्ण […]

विषादी परीक्षण रोक्नु गलत

डा. निरञ्जन पराजुली सरकारले भारतबाट आयात हुने तरकारी वा फलफूलमा हुन सक्ने जीवनाशक विषादीको अवशेष परीक्षण गर्ने काम रोक्ने निर्णय गरेको छ। भारतीय हस्तक्षेपका कारण विषादी परीक्षण रोकिएको यथार्थ लुकाउँदै सरकारले ‘आवश्यक तयारी नुगेकोले’ रोक्नुपरेको तर्क दिएको छ। गत असार २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ‘ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार […]

एकपटक आँखा मिचेर हेरौं,फेरिंदैछ देशको मुहार

निर्मल भट्टराई आज हाम्रो देश समृद्धिको युगमा प्रवेश गरेको छ । जसरी देशमा पूर्ण लोकतन्त्र प्राप्त गर्न दशकौं संघर्ष गर्नु पर्यो, हजारौंको वलिदान आवश्यक पर्यो त्यसरी नै देशलाई समृद्ध बनाउन ठूलै संघर्ष गर्नु पर्ने आवश्यकता छ । निःसन्देह, लोकतन्त्र प्राप्तिको संघर्ष र समृद्धि प्राप्तिको संघर्षको चरित्र एकै प्रकारको हुदैन । घर भत्काउन र बनाउन एउटै […]

गुठी विधेयकको भ्रम, वास्तविकता र यथार्थ

महेश बस्नेत १. गुठी ऐन, २०७५ किन ? राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई ब्यबस्थित गरी सर्बसाधारणको हित कायम गर्न, गुठी जग्गाको संरक्षण, उपयोग र ब्यबस्थापन गर्न, गुठीको विकास संचालन र व्यवस्थापन गर्न आवश्यक व्यवस्था गर्न र बिद्यमान गुठी सम्बन्धि कानुनलाई एकिकरण र संसोधन गर्न । २. गुठियार भनेको को हो ? (दफा २ झ) […]

लोकसेवा विज्ञापन र उब्जेका प्रश्न

महेन्द्रप्रसाद गुरागाईं स्थानीय तहको खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि लोकसेवा आयोगबाट २०७६ जेठ १५ गते प्रशासन सेवा (सामान्य प्रशासन, लेखा, आन्तरिक लेखा परीक्षक), इञ्जिनियरिङ सेवा (सिभिल, सर्भे, बिल्डिङ एण्ड आर्किटेक्ट समूह), शिक्षा सेवा, विविध (महिला विकास, कम्प्युटर इञ्जिनियर, कम्प्युटर अधिकृत, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर) आदि गरी जम्मा नौ हजार १६१ पदको विज्ञापन प्रकाशन भयो । […]

गुठी विधेयकको बहस

जगत बस्नेत गुठी विधेयकका विषयमा सडकदेखि सदनसम्म बहस भइरहेको छ । तर, प्रस्तावित गुठी विधेयकले त्यस्तो ठूलो परिवर्तन गरेको देखिँदैन । प्रस्तावित विधेयकबाट वास्तविक किसान पनि पूर्णतः सन्तुष्ट देखिँदैनन् । यो विधेयक अन्य विधेयकभन्दा बाक्लो छ । धेरै पाना भएकाले यसमा सबैले सबै बुँदा नहेरी धारणा बनाएको देखिन्छ । विधेयकले स्पष्ट रूपमा गुठी र गुठी जमिनको स्पष्टता नदिएकाले सडकमा विरोध […]