इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको महत्व

श्रीकृष्ण सुलु विज्ञानमा व्यवहार या व्यापार जोडिएपछि प्रविधि बन्छ । हाम्रो दैनिक जीवन दिनानुदिन प्रविधिमय बन्दै गइरहेको छ । हामी दैनिकजसो मोबाइलमा कुरा गर्छौ । कोशौ टाढासम्म भिडियो च्याट गर्छौं । कम्प्युटर या ल्यापटप चलाउछौं, इन्टरनेटमार्फत समाचार या सूचना हेर्छौ, खेल खेल्छौं । फेसबूक (facbook) या ट्विटर (twitter) अकाउन्ट प्रयोग गर्छौं । भाइबर (viber), इमो(imo), […]

एनआरएनएमा यसकारण सोनाम लामा

किरण बुढाथोकी  सन २००९ मा एनआरएनए आइसिसी सदस्य भएर एनआरएन अभियानमा होमिनु भएको सोनाम लामा अहिले एनआरएनको एक अभियन्ता हुनुहुन्छ । । एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय सहसंयोजक डिआरसी हुँदै संयोजक (आरसी ) पद्को जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएको लामा अघिल्लो एनआरएनको आठौ महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार समेत हुनुहुन्थ्यो । एनआरएन आइसिसीको भूतपूर्व अध्यक्ष देवमान हिराचनदेखि जीवा […]

इन्जिनियरिङ शिक्षा नेपालमै किन ?

श्रीकृष्ण सुलु चीन र भारतमा बर्षेनी लगभग १५ लाख इन्जिनियर उत्पादन हुन्छ । करीब करीब नेपाल जतिकै क्षेत्रफल र जनसंख्या भएको दक्षिण कोरियामा बर्षेनी १ लाख ५० हजार नयाँ इन्जिनियर उत्पादन हुन्छ । रोजगारीका हिसाबले चीन र कोरियामा प्राय: सबैले रोजगारी पाउन्छ न् भने भारतमा लगभग ४० प्रतिशतले रोजगारी पाउन्छन्। नेपालमा बर्षेनी लगभग ५ हजार […]

पर्यटन मन्त्रीमा नियुक्त योगेश भट्टराई को हुन ?

योगेश भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिनुभयो । मध्यमवर्गीय परिवार थियो । तीन दिदी, एक दाजुु र एक बहिनी । उहाँ दुुई वर्षको छँदा नै बुवा बित्नुुभयो । बुवा समाजसेवी हुनुहुन्थ्यो । शिक्षाको ज्योति फैलाउनुपर्छ भन्ने भावनाले नयाँ विद्यालयहरू स्थापना गर्न […]

जडीबुटी औषधि विज्ञानको पुनरुत्थान भएको छ: प्रधानमन्त्री

२०७६ साल साउन ११ गते शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीको आकस्मिक तथा बहिरङ्ग सेवा भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश ;- केपी शर्मा ओली “हामी एउटा सफलताले ल्याएको खुशीको क्षणमा छौँ । हामी स्वास्थ्य क्षेत्रका, स्वास्थ्य विज्ञानका आदिम रुप धन्वन्तरिदेखि गंगालाल हृदय केन्द्रको नयाँ विशिष्ट सुविधा सम्पन्न आधुनिक […]

एनआरएनए हङकङ र राधिका गुरूङ (टिका) नेतृत्वको सवाल

अनु राई गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङको जुलाई २८ तारिख अर्थात आइतबार अधिवेशन हुँदैछ । अधिवेशनसँगै दुई वर्ष कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन हुँदैछ । त्यसमा पनि अध्यक्षको लागि मात्र निर्वाचन हुन गइरहेको छ । नयाँ नेतृत्वको लागि अध्यक्षमा राधिका गुरूङ (टिका) एक बलीयो महिला उम्मेदवारको रुपमा खडा भइरहनु भएको छ । […]

के हो एनआरएनए ‘भिजन २०२० एण्ड बियोण्ड’ ?

गैरआवासीय नेपाली संघको कार्यदिशाका रुपमा रहेको ‘भिजन २०२० एण्ड बियोण्ड’ के हो ? एनआरएनएमा यो अवधारण किन आवश्यक भयो ? यी विषयमा संस्थाका पूर्व अध्यक्ष शेष घलेसँग गरिएको कुराकानी प्रस्तुत गरेका छौ । प्रस्तुत छ, अनलाइन खबरमा २०७४ असोज १८ गते प्रकाशित यो अन्र्तवार्ता समय सान्दर्भीक तथा उपयुक्त ठानेर  सम्पादनसहित प्रकाशित गरेका छौ :- तपाईंले […]