भक्तपुर: मदरल्याण्ड स्कुलको आयोजनामा आज कक्षा ६ देखि १० सम्मका १३० जना विद्यार्थीहरुका लागि सकारात्मक सोच एवं सचेतता विषयक एक दिने अभिमुखीकरण कार्यक्रम र २०७८ मा एसईई उत्तीर्ण ४२ जना विद्यार्थीहरुलाई प्रमुख अतिथि बासुदेव थापाले मायाको चिनो प्रदान गरी बधाई ज्ञापन गर्नु भएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सफल सुर्यविनायक वडा नं ९ […]
भक्तपुर : केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको चौंधौँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट धर्मराज बस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका संरक्षक भरत मणि जंगम प्रमूख अतिथि, बिशेष अतिथि बाग्मती प्रदेश सभा सदस्य किरण थापा, […]
काठमाडौँ : एसआई–यूकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्ने भएको छ। मेला फेब्रुअरी ४ मा राजधानीको होटल र्याडिसनमा र फेब्रुअरी ५ गते पोखराको सिटी स्क्वायरमा हुने आयोजकले जनाएको छ । मेलामा युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ बर्मिङ्घम र ट्रिनिटी कलेज डब्लिनलगायत बेलायत र आयरल्याण्डका ३० भन्दा बढि ठूला […]
काठमाडौं -नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरउनु भएको छ। शुक्रबार अपराह्न संघीय संसद् भवन पुगेर यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको हो । कांग्रेससँगै नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा उनले उम्मेदवारी दिनु भएको हो । उहाँको प्रस्तावकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे ,एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, […]
काठमाडौं -प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गर्नुभएको छ । शुक्रबार संघीय संसद् भवन पुगेर मगरले उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाँको प्रस्तावकमा स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतम रहनु भएको छ । त्यस्तै, समर्थकमा नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्मा, नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले शिक्षालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ । गुन्डूस्थित काठमाडौं वल्र्ड स्कूलले आयोजना गरेको तेस्रो नमूना संयुक्त राष्ट्र संघको उद्घाटन समारोहका प्रमुख अतिथि रहनु भएको थापाले सम्बोधन गर्नुहुँदै अहिलेको युग सूचना प्रविधिको भएकाले शिक्षालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको हो । संयुक्त राष्ट्र संघको पञ्चशीलको सिद्धान्तबारेमा जानकारी […]
काठमाडौँ -बिहीबार प्रतिनिधिसभाले नयाँ सभामुख पाउने भएको छ । सभामुख चयनका लागि बिहीबार प्रतिनिधिसभामा मतदान हुँदैछ । गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित […]