दोलखा : नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले आफू पदमा भए पनि नभए पनि दोलखाको विकास र समृद्धिको सपना साकार पार्न लागिपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा झिनो मतले पराजय भोग्नु भएको शिवाकोटीले आम मतदातालाई धन्यवाद ज्ञापन गर्नुहुँदै जिल्लाबासीको विकास, समृद्धिको सपना पूरा गर्न खटिरहनेछु र सधै जनताको साथमा […]
चरिकोट: दोलखामा बिहीबार पुनः मतदान भएका १० वटा मतदान केन्द्रमा करिब ५० प्रतिशत मत खसेको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार १० केन्द्रमा ८ हजार ४ सय १४ मतदाता रहेकोमा ४ हजार २ सय ५७ अर्थात ५० प्रतिशत मत खसेको हो । कार्यालयका अनुसार बैतेश्वर २ मा ९५५, बैतेश्वर ३ मा १ हजाार […]
दोलखा : दोलखाको पुन: निर्वाचनमा मतदातालाई आंतकीत बनाउने कार्य भएमा तत्काल प्रक्राउ गरि कारवाही गर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगको अनुरोधमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दोलखालाई निर्देशन दिर्दै निर्वाचनमा डर त्रास देखाउनेलाई तत्काल प्रक्राउ गरि कारवाही गर्न भनीएको हो । दोलखाका पुनः मतदान गराउनु पर्ने मतदान केन्द्रहरुमा मतदानलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित […]
काठमाडौँ : नेकपा एमालेले बुथ कब्जा भएको दोलखाको कालिन्चोक बेगुम्पा र शैलुङ गाउँपालिकाको भूसाफेदा मतदान केन्द्रमा पनि पुन: निर्वाचन गर्न माग गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै बुथ कब्जा भएका कालिन्चोक बेगुम्पा मतदान केन्द्र क र ख र शैलुङ्ग गाउँपालिका वडा नं २ भूसाफेदा मतदान केन्द्रमा […]
डिजी स्कूल ग्लोबलले चंगा चेट कार्यक्रम आयोजना गरेको छ। सेप्टेम्बर १ देखि २५ सम्म सञ्चालन भएको प्रतियोगिता झण्डै तीन सातासम्म चलेको थियो। प्रतियोगिताको विषयवस्तु “नेपालमा चाडपर्व” थियो, जसमा धेरै विद्यालयहरूबाट एक हजार भन्दा बढी रचनात्मक परियोजनाहरू प्रस्तुत गरिएको थियो। पुरस्कार वितरण समारोह भने २६ नोभेम्बरमा आयोजना गरिएको थियो। कार्यक्रममा पुरस्कार वितरण गरिनुका साथै, IoT परियोजना […]
क्यानाडाको भ्यानकुभरस्थित युनिभर्सिटी क्यानाडा वेस्टबारे शैक्षिक काउन्सिलरहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राजधानीको चपलीस्थी ड्रिम गार्डेन रिसोर्टमा सम्पन्न सो कार्यक्रममा युनिभर्सिटी क्यानाडा वेस्टको दक्षिण एशिया, अफ्रीका तथा मध्य पूर्व एशियाका निर्देशक दिपांश सिंगलाले सो विश्वविद्यालयको शैक्षिक प्रणालीका साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि प्रदान गरिने सेवा सुविधाका बारे काउन्सिलरहरूसंग छलफल गरेका थिए। साथै उनले क्यानाडामा […]
दोलखा : नेकपा एमाले दोलखाले बुथ कब्जा भएका ठाउँमा पुन निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ । दोलखाको बुथकब्जा भएको स्थानहरूमध्ये ४ स्थानमा मात्र पुन निर्वाचन गर्ने निर्णय आयोगको आशिंक सुधारको कदम स्वागतयोग्य भएको एमालेले जनाएको हो । २० उक्त स्थानका सबै मतदातालाई मताधिकारको बाताबरण बनाउन सबै पक्षको दायित्व रहेको र आयोगको निर्णयले […]