तयारीमा ब्यस्त मेयर बासुदेव थापा भक्तपुर : सूर्यविनायक नगरपालिकाको १३ औं नगरसभा आगामी बुधबार हुने भएको छ । चालु आर्थिक वर्षको १३ औं नगरसभा यही माघ १८ गते हुन लागेको हो । नगरपालिकाको १३ औं नगरसभा नजिकिएसँगै तयारी समेत तीब्र पारिएको छ । नगरसभाको तयारीमा ब्यस्त नगरपालिकाका मेयर बासुदेव थापाले १३ औं नगरसभाको तयारी अन्तिम […]
SD Miracle Educational Consultancy ले क्यानडाको लागि सेमिनार आयोजना गरेको छ। कार्यक्रम माघ २७ गते कन्सल्टेन्सीको मुख्य कार्यालय बागबजारमा आयोजना भएको थियो। कार्यक्रममा उपस्थित क्यानडाको ब्रिटिस कोलम्बियास्थित युनिभर्सिटी अफ फ्रेजर भ्यालीका इन्टरनेशनल मार्केटिङ हेड रवि फिलिप्स, Edu Mandate की भाईस प्रिसिडेन्ट जया सिङ, Edu Mandate की नेपाल प्रतिनिधि अनिता मोहोपाल लगायतको उपस्थितीमा SD Miracle Educational […]
भक्तपुर : भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका वडा नं ३ गट्ठाघरमा आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा आएको छ । जर्मनहोम्ससँगै रहेको आयु भवनबाट भक्तपुर मानव आश्रमका वृद्धबृद्धा र बालबालीकाले श्रीपञ्चमीको दिनको अवसर पारेर बिहीबारबाट विधिवत् रुपममा क्लिनिक शुभारम्भ गर्नु भएको हो । व्यवस्थापक बिकाश थापाले क्लनीकले भक्तपुरसहित पूर्वी भेगको स्वास्थ्य उपचार सेवालाई सहयोग पुगोस भन्ने उद्देश्यले अत्याधुनीक […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले चित्रपुर सामुदायिक भवन निर्माणको शिलान्यास गर्नु भएको छ । मेयर थापाले बिहीबार आयोजित एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिका वडा नं. ४ मा अवस्थित चित्रपुर सामुदायीक भवनको शिलान्यास गर्नु भएको हो । सो अवसरमा मेयर थापाले आफ्नो पहिलो कार्यकालमा १२२ वटा बैठक सर्वसम्मत सम्पन्न गरेर ‘राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणमा ऐक्यवद्धता’ […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाले पशुपालक कृषकहरुलाई भुसा काटने मेशिन, काउ म्याट र दूधको क्यान हस्तान्तरण गरेको छ । मेयर बासुदेव थापाले नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच पशुपालक कृषकलाई भुसा काटने मेशिन, काउ म्याट र दूधको क्यान हस्तान्तरण गर्नुभएको हो । नगर प्रमुख थापाले पशुपन्छी बिकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा भुसा काटने (च्याप कटर) मेशिन, […]
भक्तपुर : भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका वडा नं ३ गट्ठाघरमा सञ्चालनमा आएको आयु सुपरस्पेशियालिटी क्लिनिकले केदारनाथको शिर डोेलेश्वर महादेव मन्दिर परिसरमा निशुल्क स्वास्थ्य शिवीरको आयोजना गरेको छ । डोलेश्वरको चौधौ वार्षिक साधारणसभाको अवसर पारेर क्लिनिकले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा प्रा.डाक्टर सुरज बज्राचार्य हाडजोर्नी, प्रा डाक्टर आ पि बिच्छा बाल रोग, प्रा […]
भक्तपुर : भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका वडा नं ३ गट्ठाघरमा आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा आएको छ । जर्मनहोम्ससँगै रहेको आयु भवनबाट यहि माघ १२ गते श्रीपञ्चमीको दिनबाट विधिवत् रुपममा यो क्लिनिक शुभारम्भ हुने व्यवस्थापक बिकाश थापाले जानकारी दिनुभयो । ‘भक्तपुर जिल्ला र यस पूर्वका जिल्लाका सर्वसाधारणहरुको स्वास्थ्य उपचार सेवालाई सहज, सरल र गुणस्तरिय बनाउन हामीले […]