डेगीं रोग नियन्त्रणमा सक्रिय कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७, सचेतनामूलक कार्यक्रम जारी, अभियान ७ दिन सम्म चल्ने (फोटोफिचरसहित)

काठमाडौं: डेगीं रोग नियन्त्रणका लागि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ ले यतिबेला अभियान नै संचालन गरेको छ । “खोजौ र नष्ट गरौं “ भन्ने नारासहित वडा कार्यालयले सप्ताहव्यापी कार्यक्रम संचालन गरेको हो । भदौ ४ गते बाट सुरु भएको अभियानको बिहीबार ४ दिन पूरा भइसकेको छ । यो अवधिमा वडा कार्यालयले डेंगी रोग नियन्त्रणका […]

सूर्यविनायक नगरपालिकाले केदारनाथको शिर घोषणा भएको दिनको अवसरमा सार्वजनीक बिदा दिने

भक्तपुर सूर्यविनायक नगरपालिकाले केदारनाथक शिर घोषण दिनको अवसरमा सार्वजनीक बिदा दिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले एक सूचना जारी गर्दै भोलि नगरपालिकामा स्थानीय बिदा हुने जानकारी गराउनु भएको हो । डोलेश्वर मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । भोलि मन्दिरको चारै प्रवेशद्धारा खुल्ला गरिनेछ भने ३८ दिने श्रावणी […]

लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जे को लायन बर्ष २०२३/०२४ को प्रथम क्याबिनेट बैठक सम्पन्न

काठमाडौँ: लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जे को लायन बर्ष २०२३/०२४ को प्रथम क्याबिनेट बैठक काठमाडौँ धुम्बाराही स्थित कुण्डलिनी दरबार बैंकेटमा सम्पन्न भयो। साहसिक सुरुवात भन्ने मुल नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जे ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा अन्तरास्ट्रिय डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी साथै बिशिष्ठ अतिथिको रुपमा पि.आइ.डि लायन संजय खेतानको उपस्थित […]

आँखा पाक्ने रोगको संक्रमण फैलन नदिन चाँगुनारायण नगरभित्रका विद्यालय सात दिनसम्म बन्द गर्न सकिने

भक्तपुर: आँखा पाक्ने रोगको सक्रमण बढेपछि चाँगुनारायण नगरपालिकाले नगरभित्रका विद्यालय सात दिन बन्द गर्ने भएको छ । नगरपालिकाको नगर शिक्षा समितिको बैठकले आँखा पाक्ने रोगको संक्रमण फैलन नदिन नगरभित्रका विद्यालय सात दिनसम्म बन्द गर्न सकिने निर्णय गरेको हो । शिक्षा शाखा प्रमुख बीर बहादुर खडकाले विद्यालयका शिक्षक, विद्यार्थीको आँखा पाक्ने रोगको संक्रमणको अवस्थालाई विश्लेषण गरी […]

चाँगुनारायण नगरपालिकाद्धारा विद्यालयस्तरीय निशुल्क आँखा शिविरको आयोजना

भक्तपुर : चाँगुनारायण नगरपालिकाले विद्यालयस्तरीय निशुल्क आँखा शिविरको आयोजना गरेको छ । नगरपालिकाकाको स्वास्थ्य शाखाको आयोजनामा निशुल्क आँखा शिविरको आयोजना गरिएको हो । आँखा पाक्ने रोगको संक्रमण बढिरेहको बेला नगरपालिकाले विद्यार्थीहरुको निशुल्क आँखा जाँच गरेको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख बिर बहादुर खड्काले जानकारी दिनुभयो । कार्यक्रम संयोजक समेत रहनु भएको खडकाका अनुसार वडा […]

आँखा पाक्ने रोगको संक्रमण बढेपछि गोकर्णेश्वरका विद्यालय चार दिन बन्द गर्ने निर्णय

काठमाडौं : आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि गोकर्णेश्वर नगरपालिकाका विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । नगरप्रमुख दिपक कुमार रिसालले आँखा पाक्ने रोगको सक्रमण फैलिएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । नगरप्रमुख रिसालका अनुसार विभिन्न विद्यालय, शैक्षिक संस्थासँग आबद्ध व्यक्ति र स्वास्थ्यकर्मीहरुको संयुक्त छलफल पश्चात् साउन ३० गतेदेखि चार दिनसम्मका लागि […]

नेशनल प्याब्सन काठमाडौंको आयोजनामा जिल्लाब्यापी ‘कविता वाचन प्रतियोगिता’ हुने

काठमाडौं: नेशनल नेशनल प्याब्सन काठमाडौंको आयोजना र कागेश्वरी मनोहरा नगर समितिको संयोजनमा काठमाडौं जिल्लाब्यापी कविता वाचन प्रतियोगित हुने भएको छ । आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतिगोगिता यही साउन १९ अर्थात शुक्रबारका दिन काडाँघारीस्थित भिमेश्वर एकेडेमीको प्रागणमा हुने नेशनल प्याब्सन काठमाडौंका सचिव अमृत खड्काले जानकारी दिनुभयो । […]