सूर्यविनायक नगरपालिकाले केदारनाथको शिर घोषणा भएको दिनको अवसरमा सार्वजनीक बिदा दिने

भक्तपुर सूर्यविनायक नगरपालिकाले केदारनाथक शिर घोषण दिनको अवसरमा सार्वजनीक बिदा दिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले एक सूचना जारी गर्दै भोलि नगरपालिकामा स्थानीय बिदा हुने जानकारी गराउनु भएको हो ।

डोलेश्वर मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । भोलि मन्दिरको चारै प्रवेशद्धारा खुल्ला गरिनेछ भने ३८ दिने श्रावणी मेलाको समापन समेत गरिदैंछ ।


प्रकाशित | ५ भाद्र २०८०, मंगलवार २१:१९