श्याम बस्नेत, संयोजक, केन्द्रीय सम्पर्क समन्वय कमिटी, नेकपा एमाले दोलखामा एमालेको पक्षमा माहोल तातेको छ । गठबन्धनबाट जनताहरु पीडित छन् । गठबन्धनभित्रको अविश्वास र आन्तरिक कलहले पनि एमालेको पक्षमा माहोल ह्वातै बढेको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरु माओवादीलाई कुनै पनि हालतमा मत नदिने पक्षमा हुनुहुन्छ । उहाँहरुले कुनै पनि हालतमा नेकपा एमालेका उम्मेदवारलाई मत […]
दोलखा: नेकपा एमाले दोलखाले चुनावी प्रचारको उत्कर्षका रुपमा तामाकोशी गाउँपालिकामा आज विशाल जनसभा आयोजना गरेको छ । तामाकोशी–४ मालूमा सम्पन्न जनसभामा पालिकाका सबै वडाबाट हजारौं जनसमूह नाराजुलुश र झाँकीसहित सहभागी भएका थिए । सभाको उपस्थितिले दोलखामा एमालेको जित सुनिश्चित रहेको सन्देश दिएको छ । कार्यक्रममा कांग्रेसबाट दुई दर्जन नेता–कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । जसअनुसार […]
दोलखा : नेकपा एमालेका तर्फबाट दोलखा जिल्लामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले आफू एमालेबाट उम्मेदवार भएपनि सबै पार्टीका इमानदार नेता कार्यकर्ताले मत दिनेमा ढुक्क रहेको बताउनु भएको छ । जिल्लाको समग्र विकास र आर्थिक समृद्धिको लागि आफ्नो उम्मेदवारी भएको बताउनुहुँदै उम्मेदवार शिवाकोटीले सबै पार्टीका इमानदार नेता तथा कार्यकर्ताले निर्धक्क रुपमा आफ्नो पक्षमा मतदान गर्नेमा […]
काठमाडौं : नापी बिभागको स्थायी जागिरबाट राजीनामा दिएर ईश्वर अर्याल ‘देश चिनाउने अभियान’मा लाग्नु भएको छ । नापी बिभागको सर्भेक्षक (नायब सुब्बासरह) पदबाट राजीनामा दिएर अर्यालले नेपालको नयाँ नक्सा वितरण गर्दै ‘देश चिनाउने अभियान’ चलाउनु भएको हो । आफू गोरखाली भएको नाताले समेत राष्ट्रनिर्माता पृथ्बीनारायण शाहले एकीकरण गरेको बिशाल नेपालको जानकारी दिँदै सरकारी विद्यालयका विद्यार्थीहरु देशको […]
दोलखा : नेकपा एमालेले चुनावी अभियानलाई तीब्र ढंगले अगाडि बढाइरहेको छ । निर्वाचन नजिकिंदै गर्दा नेकपा एमाले दोलखाले चुनावी सभा, घरदैलो कार्यक्रम तथा भेटभाट कार्यक्रमलाई तीब्र ढंगले अगाडि बढाएको हो । जिल्लाभर चुनावी अभियानलाई ब्यापक बनाएको एमालेले विगु गाउँपालिकाका १, २, ३ र ४ वडा क्रमश लामाबगर, ओराङ, बुलुङ र लादुकमा पनि चुनावी सभा सम्पन्न […]
चरिकोट: निर्वाचन नजिकिंदै गर्दा दोलखामा बालृकष्ण शिवाकोटीको पक्षमा माहौल तात्न थालेको छ । उम्मेदवार शिवाकोटीको पक्षमा उत्साहजनक माहौल तातेसँगै दोलखाबासी उत्साहित बनेका छन् । नेकपा एमालेका नेता कार्यकर्ता एकढिक्का भएर आफ्ना उम्मेदवारहरुलाई जिताउन खटिरहेका छन् । स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै एमालेका नेता कार्यकर्ता आआफनो ठाउँमा माहौल बनाउन लागिरहेका छन् नेपाली कांग्रेसका कार्यकर्ता भने आफ्नो […]
दोलखा । नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले आफू जिल्लाबासीको साझा उम्मेदवार भएकाले निर्धक्क भएर एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नु भएको छ । ओराङमा आयोजित चुनावीलाई सम्बोधन गर्नुहुँदै उम्मेदवार शिवाकोटीले आफू एमालेको मात्र नभई साझा उम्मेदवार भएकाले सोही अनुसार मत दिन आग्रह गर्नु भएको हो । ‘यो पटक कांग्रेसका नेता कार्यकर्ताहरुले […]