अभिनेत्री ऋचा शर्मा कोरोनामुक्त

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा कोरोनामुक्त भएकी छन् । अभिनेत्री शर्माले सामाजिक सञ्जालमार्फत आफुलाई तीन साता अगाडि कोरोना संक्रमण भएको र तीन साता सेल्फ क्वारेन्टिनमा बसेपछि कोरोनालाई जितेको जानकारी गराएकी छन् । उनले भनेकी छन्, ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटुट सत्य हो र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व […]

‘ए सानु’ लिएर आइन् विमला

काठमाडौं : आफूलाई साहित्यकारको रुपमा समेत चिनाउन सफल अहिलेका चर्चित गीतकार विमला हुमागाई आफ्नो नविनतम गीत “ए सानु …” लिएर आएकी छिन् ।‘यसरी तड्पाएर नगइदेउ न परतिमी बाहेक मेरो पनि अरु को नै छरहे सानु कहिलेकाही त आफ्नो पनि गल्ती मान्ने गर, अनि माफि माग्ने गर’ किशोरावस्थामा माया प्रेममा रम्ने जोडीहरुको विषयबस्तुलाई गीतकार विमलाले “ए […]

गायिका दिपा तामाङको ‘फेसबुकमा फोटो छ’ गीतरिलीज

काठमाडौँ । गायिका दिपा तामाङको ‘फेसबुकमा फोटो छ’ बोलको गीत रिलीज भएको छ । सार्वजनिक गीतमा गायिका तामाङ र गायक प्रियजन राईको सुमधुर स्वर रहेको छ । पुर्वेली लोक भाकामा आधारित रहेको गितले प्रेममा बिछोडको भावना बोलेको छ । गायक राईकै संगीत रहेको गीतमा रहेको लब्ली तुलसीको शब्द रहेको छ । उक्त सार्वजनिक भिडियोलाई जनकराज […]

निर्देशक घिमिरेको ‘सम्झिएर जिन्दगी’ गीत रिलीज

काठमाडौँ । मदन घिमिरेको निर्देशनमा रहेको ‘सम्झिएर जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको गीतमा नायक राजेश हमाल र नायीका पुष्पा लिम्बको अभिनय रहेको छ । उक्त सार्वजनिक गीतमा सपना पुनको शब्द तथा देबकुमार चौधरीको संगीत रहेको छ । डम्बर राईको छायाँकन रहेको भिडियोलाई अशोक राईले एरेन्ज गरेका हुन । […]

पहिलो धिमे बजाउने महिला इन्दिराको जीवनीमा आधारित वृत्तचित्र सार्वजनीक

काठमाडौ । पहिलो धिमे एबं नौबाजा बजाउने महिला इन्दिरा लक्षिमस्युको जीवनीमा आधारित वृत्तचित्र सार्वजनीक गरिएको छ । कोरोनाका कारण जुमको माध्यमबाट घटस्थापनाको दिनको शुभ साइतमा संस्कृतिविद् एबं वरिष्ठ साहित्यकार तेजेश्वर बाबु ग्वंगले वृत्तचित्र सार्वजनिक गर्नुभएको हो । वृत्तचित्रलाई सार्वजनिक गर्दै मन्तब्य दिने क्रममा ग्वंगले भक्तपुरका महत्वपूर्ण बिभिन्न सांस्कृतिक वैभवलाई यसरी विस्व सामू पुर्याउन आ(आफ्नो किसिमले […]

रेजिनाले जितिन् ‘मिस नेपाल एसईई २०२०’ को उपाधि

काठमाडौँ । ‘मिस नेपाल एसईई २०२०’को उपाधि रेजिना लिम्बूले जितेकी छन् । विजेता लिम्बुले उपाधिको साथमा शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर समेत हात पारेकी छन् । साथै उनले फिलिपिन्समा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन टुरिज्म’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै प्रतियोगीतामा फस्ट रनरअप सिल्भिया केसी बनिन् र सेकेन्ड रनरअपको उपाधि सुबिका […]

‘डान्सिङ विथ दि स्टार’ को प्रशारण शूरु

काठमाडौँ : विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को प्रशारण शूरु भएको छ । हिमालय टेलिभिजनमा आज बेलुकी ८ बजेपछि यो शोको प्रिमियर शूरु भएको हो । उक्त शोमा कलाकार, खेलाडी, गायक–गायिकाको प्रस्तुति दर्शकले हेर्न पाउनेछन् । आजको प्रिमियरमा शोमा नायक राजेश हमालको उपस्थिती रहने […]