काठमाडौँ । गायिका दिपा तामाङको ‘फेसबुकमा फोटो छ’ बोलको गीत रिलीज भएको छ । सार्वजनिक गीतमा गायिका तामाङ र गायक प्रियजन राईको सुमधुर स्वर रहेको छ । पुर्वेली लोक भाकामा आधारित रहेको गितले प्रेममा बिछोडको भावना बोलेको छ ।
गायक राईकै संगीत रहेको गीतमा रहेको लब्ली तुलसीको शब्द रहेको छ । उक्त सार्वजनिक भिडियोलाई जनकराज अधिकारीले छायांकन तथा संपादन गरेका हुन । मार्मिक भावनामा आधारित रहेको गितमा सुमन राईको एरेन्ज रहेको छ ।
प्रकाशित | १५ कार्तिक २०७७, शनिबार २०:०४