दिपक रिमालको तीन्टी स्वास्नी बजारमा (भिडियो सहित)

काठमाडौँ । काठे लोक दाहोरी गायक दिपक रिमालको पछिल्लो प्रस्तुति तीन्टी स्वास्नी बजारमा आएको छ । थुप्रै लोक दोहारी गीत बजारमा ल्याइसक्नु भएका काठे लोक दोहारी गायक रिमालको पछिल्लो लोक दोहारी गीत ‘तीन्टी स्वास्नी …’ समसामयिक विषयमा तयार भएको हो । तीनवटी बिहे गर्दा नि घर नभएपछिको तनावलाई गीतमा समेटिएको यस गीतकमा तीन तीन वटी […]

राजकुमार रावले एकैपटक गरे तीनवटा फिल्ममा हस्ताक्षर

एजेन्सी । पछिल्लो समय चर्चामा रहेका भारतीय अभिनेता राजकुमार रावले एकसाथ तीन फिल्म साइन गरेका छन् । आफ्नो कामबाट दर्शकलाई प्रभावित बनाइराखेका राजकुमारले नयाँ फिल्म साइन गरेका हुन् । स्पाटब्यायले तयार पारेको समाचार अनुसार राजकुमार र वाशु भगनानीको प्रोडक्सन हाउसबीच सम्झौता भएको हो । राजकुमार रावलाई तीनवटै प्रोजेक्ट मन परेपछि फिल्म गर्न राजी भएका हुन् […]

नायिका तथा मोडल एलिजाले धादिङमा १० घर बनाउने !

काठमाडौँ। नायिका तथा मोडल एलिजा गौतमले एलिजा फाउन्डेशनको तर्फबाट देशका विभिन्न जिल्लाका विकट गाउँमा घर बनाउने बताउनु भएको छ ।एलिजाका अनुसार, देशका विभिन्न जिल्लामा रहेका अती विकट गाउँमा पुगेर घर बनाउने अभियान चैत्र ११ गतेबाट सुरु हुनेछ । नेपाली चलचित्र ‘अनुराग’मा काम गरेर कला क्षेत्रमा प्रवेश गरेकी एलिजा अहिले म्यूजिक भिडियोमा व्यस्त रहनु भएको छ […]

फिल्म छायाँकन खुल्ला गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले फिल्म छायाँकन खुल्ला गर्ने भएको छ ।फिल्म छायाँकन खुल्ला भएको घोषणा गर्ने तयारी सरकारले गरीरहेको जानकारी प्राप्त भएको हो ।१० महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचिकृत गर्ने पनि उपप्रधान र सञ्चारमन्त्रीले आश्वासन दिएको चलचित्रकर्मीहरु बताउँछन् ।सरकारले फिल्म छायाँकनका लागि आधिकारिक रुपमा अनुमति दिने तयारी गरेपनि विगत केही महिनायता केही […]

गायक आनन्द खत्रीको गीत ‘तिम्रो बोलीले’ सार्वजनिक

काठमाडौं – गायक आनन्द खत्रीको नविनतम गीत ‘तिम्रो बोलीले ’ भिडियो सार्वजनिक भएको छ । माया प्रेममा आउने उतार चढावलाई मीठो शब्दमा तयार गरिएको ‘तिम्रो बोलीले’ गीतलाई गायक खत्रीले निकै नै मीठो लोक पप भाकामा तयार पारेका छन् । यूवापुस्तालाई विशेष ध्यान दिएर कोरिएको शब्दहरुमा उतिकै मिठास स्वरले भरेका छन् खत्रीले । प्रेमिल जोडीको रोमान्चक […]

चर्चित गायिका एलिनालाई बुढाको कचकच (भिडियोसहित)

काठमाडौं – अहिलेका चर्चित गायिका एलिना चौहानले आफुलाई बुढाको कचकच जहिल्यै भनी गुनासो गरेकी छिन् । तर वास्तविक जीवनमा नभई उनले गीतमा सो गुनासो गरेकी हुन् । ‘अफिस भनी विहान उठी जान्छौ झोला बोकीमध्ये राति आउँछौ घरमा जहिल्यै जाँड धोकीलौन मलाई के दशा लायोयही बुढाको कचकचले ज्यान खायो’ कला क्षेत्रमा राम्रो सम्भावना बोकेकी प्रतिभा मोडल […]

कर्साङ र जितुको ‘कान्छिला जवानी’ गीत बजारमा (भिडियो)

काठमाडौँ । गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको आवाजमा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘कान्छिला जवानी’ (रोशी स्योङला तिर २) बोलको गीत बजारमा आएको छ । उक्त गीत म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो । गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेको उक्त गीतलाई उनै गायक एंवसंगीतकार कर्साङ लामाले […]