गायक खम्बुको ‘सार्है हेपिन मुनाले दुप्लो हुनाले’ रिलीज

काठमाडौँ –  गायक राज खम्बु र गायिका सुजता बर्माको ‘सार्है हेपिन मुनाले दुप्लो हुनाले’ बोलको गीत रिलीज भएको छ । नवराज कलुनीको शब्द तथा राजेन्द्र भट्टको संगीत रहेको उक्त म्यूजिक भिडियोमा नायीका स्वस्तिमा खडका, नायक नाजीर हुसेन र रियासा दाहालको अभिनय रहेको छ । शान थापाको निर्देशनमा रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ ।

नायिका वर्षा शिवाकोटीको अपिल – दिनरात नभनी काम गर्ने डाक्टर–नर्सको मनोबल गिराउने कार्य नगरौ

काठमाडौँ – नायिका वर्षा सिवाकोटीले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर, नर्सहरुको सम्मान गर्न आग्रह गरेकी छिन् । वर्षाले भनेकी छिन्–‘यो सममा आफू र आफ्नालाई सुरक्षित राख्नुपर्ने त छदैछ । साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिएका डाक्टर, नर्स, मेकिडल क्षेत्रमा सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मुल्यांकन […]

रचना रिमालको स्वरमा ‘तिमी बिना’ सार्वजनिक(भिडियो)

काठमाडौं – गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बिना’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको छ भने शब्द रचना प्रधानको रहेको छ । सार्वजनिक गीतको भिडियोमा ऋतु पौडेल र डेविड सुवेदीको अभिनय रहेको छ । भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् । आभास बज्राचार्यको […]

अन्यायको बिरुद्ध न्यायालयको ढोकासम्म पुग्छौ : अभिनेत्री केकी अधिकारी

काठमाडौँ – अभिनेत्री केकी अधिकारीले अब हरेक अन्यायका बिरुद्धमा लड्ने बताएकी छन् ।सामाजिक सञ्जालमा एक लामो स्टाटस पोष्ट गर्दै केकीले कहिलेकाहीँ बोल्नुपर्र्ने बिषयमा समेत आफुहरु नबोलेको बताउँदै अबका दिनमा भने हरेक अन्यायका बिषयमा लड्ने बताएकी हुन् । उनले लेखेकी छन, ‘राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुबाट खुल्लमखुल्ला नेपाली महिला कलाकारहरुको शारीरिक बनावटमाथि छुद्र टिप्पणी गर्दा र संस्कारको मापदण्ड उनले […]

गायिका खुस्बुको ‘हामी वीर नेपाली’ गीत रिलीज (भिडियोसहित)

काठमाडौँ – पुर्बेली गायिका खुस्बु राईको रास्ट्रभावले ओतप्रोत ‘हामी बीर नेपाली’ बोलको गीत सार्वजनिक भएको छ । गायिका खुस्बुकै शब्द, स्वर र संगीत रहेको गीतमा गायिका सुनिता कटुवाल, गायक रेमान पुवार मगर र कुन्दन राईले साथ दिनुभएको छ । सिर कुमार साम्पंगको निर्देशनमा रहेको भिडियोमा गायक कुन्दन राईको एरेन्ज रहेको छ । उक्त म्यूजिक भिडियोमा […]

मिलन चाम्सको निर्देशनमा ‘बल्ल बल्ल भेट भयो’ रिलीज

काठमाडौँ – मिलन चाम्सको निर्देशन रहेको ‘बल्ल बल्ल भेट भयो, आउन माया नाचौ सरर….’  बोलको गीत रिलीज भएको छ । उक्त सार्वजनिक गीतमा गायक तेम्बा शेर्पा र गायिका दीपा लामाको स्वर रहेको छ । साथै दीपक शर्मा को शब्द तथा संगीत रहेको छ । संतोष कार्कीको संपादन तथा कबिराज गहतराजको कोरियोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा […]

रमेश काफ्लेको ‘तिमीले मलाई बुझेनौँ भने’ सार्वजनिक

काठमाडौं–गीतकार रमेश काफ्लेले ‘तिमीले मलाई बुझेनौँ भनेु बोलको नयाँ गीत बजारमा ल्याउनुभएको छ । गायक प्रताप दासको स्वर रहेको सो गीतमा संगीत राजकुमार बगरको छ । ओएसआर डिजिटलको आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा चलचित्रका चर्चित नायक आकाश श्रेष्ठ र मोडल योगिता दाहालको अभिनय रहेको छ । भिडियो निर्माण कार्यमा उत्सब दाहालको क्यामरा, […]