एकनारायण भण्डारीको ‘छिपछिपे पानीमा लेउ’ सार्वजनिक (भिडियो )

काठमाडौँ: चर्चित गायिका बिष्णु माझी र गायक पिताम्बर जिसीको स्वर रहेको “छिपछिपे पानीमा लेउ” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । एकनारायण भण्डारीको शब्दरसंगीत रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री सुरक्षा पन्त फिचरिङ्ग छन । भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

 

 


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १६:२३