मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न १ सय २६ स्वास्थ्य संस्थाको आवेदन

काठमाडौं: मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १ सय २६ स्वास्थ्य संस्थाले आवदेन दिएका छन् । कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन १ सय २६ स्वास्थ्य संस्थाहरूले आवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाले जनाएको छ। मलेसिया रोजगारीका लागि पठाइने कामदारहरूको स्वास्थ्य परीक्षणका लागि आवदेन दिएका सस्थाहरूको स्वास्थ्य परीक्षण मापदण्ड […]

जापान केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजान तयार

गोपाल सग्रौला /काठमाडौं नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी (एमओसी ) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छफफल अघि बढाएका छन् । दुई देशबीच चैत ११ गते श्रम समझदारी भएपछि प्राविधिक टोलीले कस्ता श्रमिक लैजाने भन्ने सम्बन्धमा छलफल गरिरहेका बेला जापानका नर्सिङ र सफाई क्षेत्रका […]

जर्मनी नेपालको ऊर्जा र वैकल्पिक क्षेत्रमा थप सहयोग गर्न इच्छुक

काठमाडौं : जर्मनी नेपालको ऊर्जा र वैकल्पिक क्षेत्रमा थप सहयोग गर्न इच्छुक देखिएको छ । नेपालका लागी जर्मनी राजदूत रोलान्ड सेफरले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको भेटमा ऊर्जामा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा भएको छलफलमा उनले स्मार्ट ग्रिडको अवस्थाका बारेमा समेत चासो राख्दै यसमा […]

क्यानाडाका गैर आवासीय राजदूत दुई साता सगरमाथाको काखमा बिताउँँदै: दृष्य क्यानाडामा प्रसारण

काठमाडौं : नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गर्नुभएको छ। दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लाग्नुभएको हो । लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लाग्नुभएको हो ।विश्वकै अग्लो शिखरको काखमा दुई साता बिताउने र त्यो दृष्य क्यानडा पु¥याउने उहाँले बताउनुभयो । ‘कैयन कूटनीतिक […]

मलेसियासहित खाडीका ६७ वटा कम्पनी कालोसूचीमा : नेपाली कामदार लैजान रोक

काठमाण्डौ : मलेसियासहित खाडीका ६७ कम्पनी कालोसूचीमा परेका छन् । वैदेशिक रोजगार विभागले खाडीका देश र मलेसियाका विभिन्न ६७ वटा कम्पनीलाई कलोसूचीमा राख्दै नेपाली कामदार लैजान रोक लगाएको हो । विभागले कम्पनीले लगेका कामदारलाई सम्झौता अनुसार सेवासुविधा नदिएको र सम्झौता पालना नगरेपछि कम्पनीलाई कालोसूचीमा राखेर कामदार लान रोक लगाएको जनाएको छ । गएका व्यक्तिले समस्या […]

हावाहुरी प्रभावीतलाई एनआरएन जापानले पठायो ५ लाख ८४ हजार सहयोग

टोकियो : गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले बारा र पर्साका हावाहुरी प्रभावीतलाई जापानी येन ६ लाख ५ सय ५५ अर्थात नेपाली ५ लाख ८४ हजार ३ सय ४० रूपैया सहयोग गरेको छ । एनआरएन आइसिसीको निर्देशनअनुसार सहयोग संकलन गरि राहतको लागि सो रकम नेपाल पठाइएको हो । एनआरएन जापानका महासचिव बुद्धिराज घिमिरेका अनुसार नेपालका हावाहुरी […]

इनासको युरोपस्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को युरोपस्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बेल्जियमको विर्लिकमा आयोजना गरिएको प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा गायन विधातर्फ डेनमार्कका रविन दाहाल विजयी हुनुभएको छ । फष्ट रनरअपसमेत डेनमार्ककै सन्तोष लामिछाने जित्न सफल हुनुभयो भने बेल्जियमका आश्रीत अधिकारी सेकेण्ड रनरअप हुन सफल हुनुभयो ।  यस […]