स्वीटजरल्यान्डमा गैर आवासीय नेपालीले गरे भारतीय अतिक्रमणविरुद्ध प्रदर्शन

स्वीटजरल्यान्ड: भारतीय अतिक्रमणविरुद्ध स्वीटजरल्यान्डमा गैर आवासीय नेपालीले प्रदर्शन गरेका छन् । हालै भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अनधिकृत रुपमा आफ्नो नक्शामा देखाइएको विरोधमा स्वीटजरल्यान्डमा गैर आवासीय नेपालीले विरोधस्वस्प प्रदर्शन गरेका हुन । ‘गो ब्याक इन्डिया फर्म नेपाल’ को प्ले कार्ड बोकेर गैर आवासीय नेपालीले विरोध गरेका हुन […]

एनआरएनए जापानले पायो पूर्णता, को भए कुन पदमा मनोनीत ?

टोकियो: गैर आवासीय नेपाली संघले पूर्णता पाएको छ । राष्ट्रिय समन्वय परिषदको दोश्रो नियमित बैठकले विधानअनुसार रिक्त मनोनीत पदपूर्ति गर्दै पूर्णता पाएको हो । बैठकले विभिन्न निणर्य गर्दै आगामी २०१९ २१ कार्यकालको लागी परिषदको मनोनित हुन बाँकि सदस्यहरुलाई मनोनित गर्नुका साथै संरक्षक परिषद, र सल्लाहाकार समितिको पनि गरेको छ । साथै परिषदको आगामी बैठकमा मानार्थ […]

जापानमा नेपाल भ्रमण वर्ष शुभारम्भ कार्यक्रमको तयारी तीब्र

टोकियो: जापानमा नेपाल भ्रमण वर्ष २०२० को तयारी तीब्र पारिएको छ । भ्रमण वर्ष तयारीको लागि सरोकारवालासँग छलफल गरिने भएको छ । भ्रमण वर्ष शुभारम्भ समारोह मुल आयोजक समिति गठनका लागि आगामी डिसेम्वर २ तारिख नेपाली दुतावासमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरिने भएको हो । परराष्ट्र मन्त्रालयको निर्देशन साथै पर्यटन मन्त्रालय र एनआरएनए आइसीसीको सहमती अनुसार […]

हङकङमा तमु टो ह्युला महिला बिभागको आयोजनामा ‘प्रथम तमु भेला तथा च्यारिटी डिनर’ कार्यक्रम

हङकङ : हङकङमा प्रथम पटक ‘तमु भेला तथा परोपकारी रात्रिभोज’ कार्यक्रम सम्पन्न गरिएको छ । तमु टो ह्युला हङकङ महिला बिभागको आयोजनामा ‘तमु भेला तथा परोपकारी रात्रिभोज’ कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको हो । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ तथा महिलाहरूको समाजिक दायित्व र नेतृत्व विकासको लागी ‘प्रथम तमु भेला तथा परोपकारी रात्रिभोज”कार्यक्रम आयोजना गरिएको हो […]

एनआरएनए टेक्ससबाट विजयी जोशी, पोखरेल र कार्की सम्मानित

टेक्सस : गैर आवासिय नेपाली संघ (एनआरएनए) को नवौ विश्वसम्मेलनबाट नयाँ कार्यसमितिमा टेक्ससबाट विजयी तीन जनालाई सम्मान गरिएको छ । नेपाल जनसम्पर्क समिति ड्यालस फोटवर्थ च्याप्टरले युलेसको फिस्टेल रेष्टुरेन्टमा आयोजना गरेको वीर गणेशमान चलचित्र प्रदर्शनी तथा अन्तक्रिया कार्यक्रममा एनआरएनए सचिव गौरीराज जोशी, अमेरिकाज क्षेत्रको उपसंयोजक राम सि पोखरेल र अमेरिकाज क्षेत्रको महिला संयोजक उमा कार्कीलाई […]

भ्रमण वर्ष सफल बनाउन जापानमा नेपाली दुतावास र एनआरएनएबीच सहकार्य गरेर अगाडि बढ्ने निर्णय

टोकियो: नेपाल भ्रमण वर्ष २०२० लाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा गैर आवासीय नेपाली संघ जापान र नेपाली दुताबास जापानबीच छलफल भएको छ । छलफलमा नेपाल सरकारले मनाउन लागिरहेको नेपाल भ्रमण वर्ष सफल बनाउन दुवै पक्षबीच सहकार्य गरेर अगाडि बढाउने निर्णय भएको हो । एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीका अनुसार दाजदुतावासले बोलाएको बैठकमा […]

दक्ष कामदार खोज्दै रोजगार गन्तव्य मुलुक

काठमाडौं : सरकारले आम्दानीका आधारमा आकर्षक रोजगारगन्तव्य खोजी गरिरहे पनि रोजगादारदाता मुलुकको मागअनुसार नेपालमा दक्ष जनशक्तिकोभने चरम अभाव देखिएको छ ।आम्दानीका आधारमा आकर्षक रोजगार गन्तव्य मानिएका जापान, कोरिया र इजरायलसँग रोजगारीका लागि विभिन्न सम्झौता गरे पनि विश्व बजारको मागअनुसारनेपालले श्रमिक उत्पादन गर्न नसक्दा नेपाली श्रमिकले अपेक्षाकृत रोजगारी नपाउने भएका छन् । सरकारले गत वर्ष जापानसँग […]