गैर आवासीय नेपाली संघको मर्यादाक्रम निर्धारण

काठमाडौं : गैर आवासीय नेपाली सघ(एनआरएनए ) ले संघको सांगठनीक संरचनाको पदीय मर्यादाक्रम तोकेको छ । आइसिसी महासचिव डा. हेम राज शर्माले एक बिज्ञप्ति जारी गर्दै मर्यादाक्रम तोकिएको जानकारी गराउनुभएको हो । महासचिव शर्माद्धारा जारी बिज्ञप्तिअनुसार यस्तो छ नयाँ मर्यादाक्रम:- १) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष २) अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष ३) अन्तर्राष्ट्रिय समन्वय परिषद्का […]

अमेरिका लैजाने भन्दै मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार

काठमाडौं : नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका छ युवालाई अमेरिका लैजान्छु भनेर अफ्रिकाको मलावीमा लगेर बन्धक बनाउने कार्यमा संलग्न भारतीय नागरिक नाजिर अहमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक […]

पोर्चुगलमा नेपाल भ्रमण वर्ष अभियान

काठमाडौं : पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गर्ने कार्य भइरहेको छ । नेपाली महिला समाज पोर्चुगलको अगुवाइमा राजधानी लिस्बनको मुटु मानिएको आरोइस जुन्ता फमेसियाले इन्तिदेन्तको लिडिल हलमा विभिन्न देशका बहुसांस्कृतिक प्रदर्शनीमा नेपाली संस्कृति र नेपाल भ्रमण वर्षको प्रचारप्रसार र प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा नेपाली बालबच्चाहरु नेपालको संस्कृति र पर्यटन झल्कने नृत्य […]

श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार

काठमाडौं: नेपाल र बहराइनबीच भएको श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार भएको छ । नेपालका लागि बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज गर्नुभएको शिष्टाचार भेटमा नेपाली श्रमिकको हकहित र कल्याणका लागि विगतको श्रम सम्झौता परमार्जन गर्न बहराइन प्रतिबद्ध रहेको बताउनुभयो । नेपाली श्रमिक अनुशासित […]

कृषि क्षेत्रमा नेपाली लैजाने जापानको तयारी

काठमाडौं : जापानले रोजगारीका लागि नेपालबाट नर्सिङ सेवाका केयर गिभर लैजान भाषा परीक्षा गरिरहेका बेला कृषि क्षेत्रमा समेत नेपाली श्रमिक लैजानेबारे अध्यायन सुरु गरेको छ । जापानले रोजगारीका लागि नेपालबाट पहिलो चरणमा केयर गिभर लैजान छनोट गरिरहेका बेला ‘स्पेसिफाइड स्कील वर्कर’ (एसएसडब्लु) अन्र्तगत कृषि, वन तथा मस्त्य क्षेत्रमा समेत श्रमिक माग गर्ने विषयमा गृहकार्य गर्ने […]

भारतको नयाँ नक्सा प्रति एनआरएनएको आपत्ति, गर्यो विश्वभरिका नेपालीलाई विरोधमा उभिन आह्रवान

काठमाडौं :  विश्वभरीका गैर आवासीय नेपालीको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले विश्वभरीका गैर आवासीय नेपालीलाई मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा उभिन आह्रवान गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले एक बिज्ञप्ति जारी गर्दै विश्वभरीका गैर आवासीय नेपालीलाई सो आह्रवान गर्नुभएको हो । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग […]

मलेशिया रोजगारी : स्वास्थ्य परीक्षणको नाममा लिएको रकम फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं : वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको ठहर गर्दै विभागले कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न÷नगराउन सूचित गराएको छ । विभागले […]