लिंकन युनिभर्सिटीको सम्बन्धन लिएका नेपाली कलेजले दीक्षान्त समारोह गर्दै

काठमाडौँ -मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई लिंकन दीक्षान्त समारोह २०२३ हुने भएको छ । विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह हुन लागेको हो । कार्यक्रम ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावरी ललितपुरमा २०८० को बैशाख १६ गते […]

सहकारी बैंकको प्राविधिक सहयोगमा पर्ल्स अनुगमन तालिम सम्पन्न

भक्तपुर -सूर्यविनायक नगरपालिकाको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा नगरपालिका क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुको वित्तीय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको दुई दिवसीय पर्ल्स अनुगमन तालिम मंगलवार सम्पन्न भएको छ । सहकारी संस्थाहरुको वित्तीय अवस्थालाई थप प्रभावकारी बनाउन, सुशासनयुक्त संस्था निर्माण तथा सहकारीको गर्म अनुसार अगाडि बढ्नका लागि सहकारी बैंकको प्राविधिक सहयोगमा तालिम […]

मन्त्रालयको भागबन्डा टुंग्याउन सत्तारुढ गठबन्धन बैठक सुरू

काठमाडौं -मन्त्रालयको भागबन्डा टुंग्याउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी बैठकमा नेपाली कांग्रेबाट शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, नेकपा एसबाट माधवकुमार नेपाल, जसपाबाट राजेन्द्र श्रेष्ठ, जनमतका अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेसपाका बाबुराम भट्टराई, आमत जनता पार्टीका प्रभु शाह, जनमोर्चाका चित्रबहादुर केसी छन् ।

मन्त्रालयको भागबन्डा टुंग्याउन गठबन्धनको बैठक बस्दै

काठमाडौं -मन्त्रालयको भागबन्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि आज अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ […]

कागेश्वरीमा नव दुर्गा मन्दिर उद्घाटन(फोटोफिचर सहित)

काठमाडौँ -कागेश्वरी नगरपालिका–७ बिरेन्द्रचोक स्थित नवदुर्गा टोलमा निर्माण गरिएको नव दुर्गाभगवती मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरको उद्घाटन कागेश्वरी नगरपालिका प्रमुख उपेन्द्र कार्कीले गर्नुभएको थियो । प्रमुख अथितिलाई स्थानीयले बाजागाजाले स्वागत गरेका थिए । नवदुर्गा मन्दिर निर्माण समितिका अध्यक्ष गोबिन्द नारायण भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा कागेश्वरी नगरपालिका उपप्रमुख शान्ता थापा, कागेश्वरी नगरपालिका–७ का वडा अध्यक्ष […]

नेक्सस इन्टरनेशनल एकेडेमीद्धारा अभिभावकहरुलाई अभिमुखीकरण तालिम

काठमाडौँ । काठमाडौँको पेप्सीकोला टाउनप्लानिङमा रहेको नेक्सस इन्टरनेशनल एकेडेमीले अभिभावकहरुलाई अभिमुखीकरण तालिम दिएको छ । विगत १४ वर्ष देखी प्रत्येक वर्ष अभिभावकहरुलाई अभिमुखीकरण तालिम दिदै आएकोमा विद्यालयले यस वर्ष पनि सो कार्यलाई निरन्तरता दिएको हो । शनिबार भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यत्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा पुन परोपकारी व्यत्तित्व ब्रम्हकुमार श्री विजयराज सिग्देल, […]

फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीले बीपीपी युनिभर्सिटीलाई नेपालमा प्रवर्द्धन गर्दै

काठमाडौँ -फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सी एक उत्कृष्ट शैक्षिक परामर्श ब्याबसायी संस्था हो जसले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन र सल्लाह प्रदान गर्दछ। परामर्शले विद्यार्थीहरूलाई सही पाठ्यक्रम, विश्वविद्यालय, र अध्ययन गर्नको लागि गन्तव्य चयन गर्न व्यक्तिगत सहायता प्रदान गर्दछ। युकेमा आफ्नो अध्ययन पुरागरेका डा.दीपक खड्का र अनुभवी शैक्षिक परामर्शको टीमले विद्यार्थीहरूलाई उनीहरूको बैदेशीक अध्ययन र अध्ययन […]