सूर्यविनायकका अधुरा योजना पूरा गर्न मेयर थापाको सक्रियता

भक्तपुर : पहिलो कार्यकालमा उदाहरणीय र नमूना कार्य गर्न सफल सूर्यविनायक नगरपालिका मेयर बासुदेव थापा अधुरा योजना पूरा गर्न सक्रियतापूर्वक लागिपर्नु भएको छ । दोस्रो कार्यकालमा निर्वाचीत हुनु भएपछिको पहिलो आर्थिक वर्षमा विनियोजित योजनाहरु पूरा गर्न सक्रियतापूर्वक लागिपर्नु भएको हो । मेयर थापाले अधुरा योजना पूरा गर्न र योजना समयमै सम्पन्न गर्न फिल्डमै निस्केर निरीक्षण […]

नेक्सस् एजुकेशनल कन्सल्टेन्सीको आठौँ वार्षिकोत्सवमा एजुकेशनल एड्मिसन डे को आयोजना

काठमाडौँ  -गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यका साथ स्थापित नेक्सस् एजुकेशनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको आठौ बार्षिकोत्सब मनाइरहँदा यसै साता फेब्रुअरी २ तारीख देखि ६ तारिख सम्म डिल्लीबजारमा अबस्थित आफ्नै कार्यालयमा एजुकेशनल एड्मिसन डे को आयोजना गरेको छ। बिषेशत बिध्यार्थीहरूलाई बिभिन्न शैक्षिक गन्तव्य हरूको बारेमा एकै समयमा जानकारी प्रदान गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको स्थापित […]

तरकारी उपजहरु उत्पादन गर्ने विद्यार्थीहरुलाई कागेश्वोरी नगरप्रमुख कार्कीको सम्मान

काठमाडौँ  -सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत प्रयोगात्मक कक्षामा उत्पादित वस्तुहरु उत्पादन गर्ने श्री सिद्धि गणेश मा.वि का विद्यार्थीहरुलाई कागेश्वोरी मनोहरा नगरपालिकानगरप्रमुख उपेन्द्र कार्कीले सम्मान गर्नुभएको छ । श्री सिद्धि गणेश मा वि का विद्यार्थीहरुले आफूले उत्पादन गरेका तरकारी उपजहरु कागेश्वरी मनोहरा नगरपालिका लाई उपहार प्रदान गरेका गरेका थिए । सभामा उपस्थित व्यक्तित्त्वहरुलाई च्याऊ,बन्दा, गोलभेडा, चम्सुर,साग, काउली […]

शिक्षाप्रेमी कर्मा शेर्पा शिक्षा विकास तथा समन्वय समिति सोलुखुम्बुको सदस्यमा मनोनित

काठमाडौँ -शिक्षाप्रेमी कर्मा शेर्पा शिक्षा विकास तथा समन्वय समिति सोलुखुम्बुको सदस्यमा मनोनित हुनुभएको छ । बिहीवार जिसस प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा बसेको शिक्षा विकास तथा समन्वय समितिको बैठकले शेर्पालाई शिक्षा बिकास तथा समन्वय समितिको सदस्यमा मनोनित गरेको हो । सोलुखुम्बुका विभिन्न स्थानका गरिब तथा विपन्न परिवारका लागि शिक्षा, स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै […]

एपोलो क्यानडा स्ट्डी फेयर २०२३ आयोजना हुँदै

काठमाडौँ -उच्चशिक्षा हासिल गर्न क्यानडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी गोरेटो एजुकेशन कन्सल्टेन्सी बानेश्वर, इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर पुतलीसडक र पपुलर एजुकेशन कन्सल्टेन्सी डिल्लीवजारले संयुक्तरुपमा एपोलो क्यानडा स्ट्डी फेयर २०२३ को आयोजना गरेको छ। जर्जियन कलेज र जर्जियन एट आईलक टोरोन्टोको संयुक्त सहकार्यमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। उक्त शैक्षिक मेलामा बिध्यार्थीहरूलाई क्यानडियन एजुकेशन […]

सूर्यविनायकमा जरीवाना छुट सहित व्यवसाय दर्ता गर्ने समय सीमा फागुन मसान्तसम्म थपियो

भक्तपुर : सूर्यविनायक नगरपालिकाले जरीवाना छुट सहित व्यवसाय दर्ता गर्ने समय सीमा फागुन मसान्तसम्म थपेको छ । नगरपालिकाको एघारौ नगरसभाबाट नगर क्षेत्रमा संचालित सवै प्रकारका व्यवसायहरुलाई राजस्वको दायरमा ल्याउन व्यसाय दर्ता अभियान संचालन गर्ने कार्यक्रम स्वीकृत गरेको थियो । नगरसभाको निर्णय कार्यान्वयनका क्रममा स्थानीय राजस्व परामर्श समितिको सिफारिस एवं नगर कार्यपालिकाको निर्णय बमोजिम गत साउन […]

सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा भक्तपुरकी प्रजिअ शर्मालाई बिदाई

भक्तपुर: भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई सुर्यविनायक नगरपालिका नगर प्रमुख वासुदेव थापाले विशेष बिदाइ गर्नु भएको छ । भक्तपुरमा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु भएको शर्मा सरुवा हुनु भएपछि शर्मालाई नगर प्रमुख थापाले बिदाई गर्नु भएको हो । मेयर थापाले प्रजिअ शर्माले भक्तपुरमा रहँदा उत्कृष्ठ कार्य गरेकोप्रति आभार प्रकट गर्दै आगामी कार्यकालको लागि […]