सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा भक्तपुरकी प्रजिअ शर्मालाई बिदाई

भक्तपुर: भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई सुर्यविनायक नगरपालिका नगर प्रमुख वासुदेव थापाले विशेष बिदाइ गर्नु भएको छ ।

May be an image of 7 people, people standing and text that says 'स्थान समय'

भक्तपुरमा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु भएको शर्मा सरुवा हुनु भएपछि शर्मालाई नगर प्रमुख थापाले बिदाई गर्नु भएको हो ।

May be an image of 8 people, people sitting and indoor

मेयर थापाले प्रजिअ शर्माले भक्तपुरमा रहँदा उत्कृष्ठ कार्य गरेकोप्रति आभार प्रकट गर्दै आगामी कार्यकालको लागि शुभकामना दिनुभयो ।

May be an image of 6 people, people standing and indoor

बिदाई कार्यक्रममा उपमेयर सरिता तिमिल्सिना, सूर्यविनायकका प्रमुख प्रशासकीय अधिृकत राजेन्द्र प्रसाद कँडेल, वडाध्यक्षलगायत जनप्रतिनिधिहरुको सहभागिता थियो । सो अवसरमा प्रजिअ शर्मालाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।


प्रकाशित | ९ माघ २०७९, सोमबार १७:२१