ककनीमा एक महिने थाङ्का तालिम सुरु

काडमाडौँ -बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्का लेखन तालिम आइतबारदेखि सुरु भएको छ। ककनीमा धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक महिने थाङ्का तालिम यहाँ आयोजना गरिएको समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए । कार्यकारी निर्देशक दोङले भने‚‘धार्मिक पर्यटनलाई जोड दिनका खातिर ककनीमा यो तालिमको आयोजना गरेको हो ।तालिममा सहभागीले सीप र […]

दोलखामा बुथ कब्जा भएको रिपोर्ट बुझाउने मतदान अधिकृतलाई प्रतिवेदन फेर्न धम्की

दोलखा : मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दोलखा जिल्लामा आठ केन्द्रमा बुथ कब्जा भएको छ । बुथ कब्जा भएको वास्तविक रिपोर्ट बुझाउने मतदान अधिकृतलाई गठबन्धनका उम्मेदवारले धम्की दिन थालेका छन् । मतदानकेन्द्रमा ज्यान मार्ने समेतका धम्की दिएका गठबन्धनले जबरर्जस्ती भोट हालेपछि मतदान अधिकृतहरुले बुथ कब्जा भएको रिपोर्ट निर्वाचन आयोगमा गरेका हुन् । […]

दोलखाका दर्जनौ स्थानमा बुथ कब्जा, पुनः निर्वाचनको माग गर्दै एमालेले गर्यो उजुरी दर्ता

दोलखा । दोलखाको विभिन्न स्थानमा गठबन्धनले बुथ कब्जा गरेको छ । आईतबार भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनले जिल्लाका विभिन्न स्थानमा बुथ कब्जा गरेको भन्दै एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले निर्बाचन अधिकृतको कार्यालय चरिकोटमा उजुरी दर्ता गराउनु भएको हो । एमालेले बुथ कब्जा भएको ठाउँको पुनः निर्वाचनको माग समेत गरेको छ […]

दोलखामा एमालेको जीत सुनीश्चित छ: लालकुमार केसी

दोलखा एमालेको लालकिल्ला हो भन्नेमा दुईमत छैन । गएको स्थानीय तहको निर्वाचनमा प्राविधिक रुपमा ९ वटा स्थानीय तहमध्ये २ वटामा विजयी भए पनि जनमतको हिसावले उपाध्यक्षसहित जनप्रतिनिधिहरुको मतलाई आधार मान्दा हाम्रो संगठन निकै ब्यापक र संगठीत छ भन्ने पुष्टि गर्छ । अर्कोतर्फ हाम्रो सबै पालिका, वडा, जनवर्गीय संगठन र ठूलो जनशक्ती छ जुन जनशक्ती निकै […]

विभिन्न पार्टी परित्याग गर्दै गौरीशंकर-६ का सयौ युवाहरु एमाले प्रवेश (फोटोफिचर)

दोलखा : नेकपा एमाले दोलखामा विभिन्न पार्टी परित्याग गर्दै प्रवेशको लहर चलेको छ । गौरीशंकर, कालिन्चोकलगायतका धेरै ठाउँबाट विभिन्न पार्टी परित्याग गरि सयौ युवाहरु नेकपा एमालेमा प्रवेश गरिसक्नु भएको छ । त्यस्तै,  भर्खरै गौरीशंकर गाउँपालिका-६ चखुका नेपाली कांग्रेस पार्टीमा आबद्ध युवाहरू नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । उनीहरुलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य आनन्द पोखरेल, […]

बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ, आयोगले निष्प्रभावी बनाउँछ: प्रमुख आयुक्त थपलिया

काठमाडौं : निर्वाचन आयोगले बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ। बुथ कब्जा लोकतान्त्रिक मान्यता विपरीत भएकाले त्यस्तो सोच नराख्न आयोगले उम्मेदवारहरूको ध्यानाकर्षण गरेको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुथ कब्जालाई निष्प्रभावी बनाउने ढंगले सुरक्षा प्रबन्ध गरिएको जानकारी गराउनुभयो । ‘बुथ कब्जा गरेर चुनाव जित्न खोज्नेले मुलुकको हितमा काम गर्दैन। […]

सुनखानी माओवादीमा पहिरो, दर्जनौ युवाहरु एमाले प्रवेश (फोटोफिचरसहित)

सुनखानी : नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीको गृह क्षेत्र सुनखानीमा माओवादी रित्तीन थालेको छ । कालिन्चोक गाउँपालिका ७ र ८ वडामा पर्ने सुनखानीका दर्जनौ युवाहरुले माओवादी छाड्दै एमालेमा प्रवेश गरेपछि माओवादीमा पहिरो गएको हो । कालिन्चोक गाउँपालिका वडा न.७ माओवादी पार्टी नेतृत्व र सरकार प्रती असन्तुष्ट व्यक्त गर्दै सूर्यमा मतदान गर्ने […]