दाङ: आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा पुलिसले जितेको छ । पुलिसले प्रदेश नम्बर ७ लाई ७–० गोल अन्तरले हराउँदै जित्न सफल भएको हो । पुलिसको जितमा निरु थापा र निशा सुनुवारले ह्याट्रिक गरे । थप एक गोल रन्जिता गुरुङको नाममा रह्यो । पुलिसले ३ खेलबाट ९ अंक बटुल्दै एक खेल अगावै सेमिफाईनल प्रवेश ग¥यो […]
एजेन्सी: थाईल्यान्डमा आज देखी सुरु भएको एसीसी यू१६ इस्टन रिजन २०१९ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । शनिवार विहान आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । ५९ रनको सामान्य लक्ष्य पछ्पाएको नेपालले ८।१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपाललाई सहज जित दिलाउन अर्जुन कुमालले […]
एजेन्सी : कप्तान विराट कोहलीले शतक र मोईन अलीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकालेको छ । शुक्रबार राती सम्पन्न रोमान्चक खेलमा बेंगलोरले कोलकता नाईट राईटर्सलाई १० रनले हराउन सफल भएको हो । २ सय १४ रनको लक्ष्य पछ्पाएको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा २सय ३ […]
काठमाडौं : तेस्रो संस्करणको राजर्षि कप फुटबलको उपाधि रुस्लान थ्री स्टार क्लबले जितेको छ । सर्लाहिमा शुक्रबार भएको फाइनलमा आयोजक बाग्मती युवा क्लबलाई २- १ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । उपाधिसंगै थ्री स्टारले १० लाख नगद पुरस्कार पाएको छ । उपविजेता आयोजकले ५ लाखमा चित्त बुझायो । थ्री स्टारलाई उपाधि […]
एजेन्सी : इन्डियन प्रिमियर लिग ९आईपीएल० को ३५ औं खेलमा आज कोलकता नाईट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबिच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८स्१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुने छ । यस अघि बेंगलोरको घरेलु मैदानमा कोलकता ५ विकेटले विजयी भएको थियो । जारी प्रतियोगितामा खराब प्रर्दशन गरि […]
एजेन्सी : इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई उसकै मैदानमा ४० रनले पराजित गरेको छ। फिरोज शाह कोटला मैदानमा मुम्बईले दिएको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय २८ रन मात्रै बनाउन सक्यो। दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन बनाए। अक्षर पटेलले २६, पृथ्वि शा […]
एजेन्सी : आइसिसी विश्व कप २०१९ का लागि श्रीलंकाको टोली घोषणा गरिएको छ । श्रीलंकाले १५ सदस्यीय टोलीको घोषणा गरेको हो। श्रीलंका क्रिकेट (एसएलसी)ले बुधबार करुणारत्नेलाई राष्ट्रिय टिमको कप्तान घोषणा गरेको थियो। ३० वर्षीय करुणारत्नेले विश्वकप २०१५ पछि अहिलेसम्म श्रीलंकाका तर्फबाट एउटै वान(डे म्याच खेलका छैनन्। उनले श्रीलंकाका लागि अहिलेसम्म १७ वानडे म्याच खेलेका छन्। […]