बस दुर्घटनामा चेक स्ट्राइकर सुरलको निधन

एजेन्सी: टर्कीमा भएको बस दुर्घटनामा परी चेक रिपब्लिकका स्ट्राइकर जोसेफ सुरलको निधन भएको छ । टर्कीको शीर्ष डिभिजन क्लब अलानियास्पोरको खेलाडी बोकेको मिनी बस दुर्घटनामा परी जोसेफको निधन भएको हो । क्लब अलानियास्पोरले २८ बर्षीय स्ट्राइकर जोसेफको अस्पतालमा निधन भएको पुस्टि गरेको छ । कायसेरिस्पोरविरुद्धको अवे खेल खेलेर क्लब फर्कदै गर्दा बस दुर्घटना भएको थियो […]

भिर्गिल र मेडीमालाई ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड

एजेन्सी : इन्ग्लिश क्लब लिभरपुलका डिफेन्डर भिर्गिल भान डिज्कले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । यस सिजनको उत्कृष्ट खेलाडी बन्दै डच डिफेन्डर भिर्गिलले प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने अवार्ड जितेका हुन् । भिर्गिललाई आइतबार राति पीएफएले अवार्ड प्रदान गरेको थियो । यस अवार्ड जित्ने क्रममा भिर्गिलले मनोनयनमा परेका अन्य ५ […]

उपाधिसहित क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं:  थाइल्याण्डमा सम्पन्न एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली यू-१६ क्रिकेट टोली आज (सोमबार) स्वदेश फर्कदै छन् । उपाधि बिजेता नेपाली टोली थाई एयरवेजबाट सोमबार दिउँसो २ बजे नेपाल आईपुग्ने कार्यक्रम रहेको छ ।  आइतबार भएको फाइनलमा मलेसियालाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । प्रतियोगितामा नेपालले सत प्रतिशत जित […]

बेंगलोरलाई हराउँदै दिल्ली ७ वर्षपछि प्लेअफमा

एजेन्सी : दिल्ली क्यापिटल्स सन् २०१२ पछि पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । आईतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई १६ रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको दिल्लीले प्लेअफ स्थान पक्का गरेको हो । १ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन […]

सन्दीपको खराब प्रर्दशन

एजेन्सी: नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औं खेलमा रोयल च्यालेन्जर्सविरुद्ध सुरुवाती २ ओभर खराव प्रर्दशन गरेका छन् । सन्दीपले सुरुवात २ ओभरमा २६ रन खर्चिदा कुनै विकेट लिन सकेका छैनन् । सन्दीपलाई दिल्लीले तेस्रो ओभरमा बलिङ गर्न ल्याएको थियो । पहिलो र दोस्रो बलमा पार्थिव पटेलले चौका प्रहार गरे […]

उज्वेकिस्तानसँग नेपाल पराजित

काठमाडौं: एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । म्यानमारमा जारी प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्ने क्रममा आइतबार नेपाल उज्वेकिस्तानसंग ४-० ले पराजित भयो । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा लगातार ३ गोल खाएको थियो । नेपालमाथि एकतर्फी जित […]

बेंगलोरलाई दिल्लीको १ सय ८८ रनको लक्ष्य

एजेन्सी :  इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । घरेलु मैदान फिरोज शाह कोटला टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । दिल्लीका लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरले अर्ध […]