फ्यानहरु भन्छन ‘नेइमार बार्सिलोना फर्क’

एजेन्सी : युरोपियन च्याम्पियन्स लिग फुटबलमा अप्रत्यासित हारको सिकार हुँदै प्रतियोगिताबाटै आउट भएपछि स्पेनिस बार्सिलोनाका फ्यानहरूले पूर्वखेलाडी ब्राजिलियन नेइमारलाई क्लब फर्किन अनुरोध गरेका छन् । उनीहरूले बार्सिलोनालाई अझै पनि नेइमारको आवश्यकता रहेको भन्दै पुनः बार्सिलोनै फर्कि अनुरोध गरेका हुन् । गत राति बार्सिलोना सेमिफाइनलमा इंग्लिस टोली लिभरपुलसँग ४–० ले पराजित हुँदै आउट भयो । आफ्नो […]

अविश्वसनीय पुनरागमन गर्दै टोटनह्याम फाइनलमा

काठमाडौं: युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता फेरि एकपटक अविश्वसनीय पुनरागमन हुँदा इंग्लिस क्लब टोटनह्यामले नयाँ इतिहास रचेको छ । टोटनह्याम इतिहासमा पहिलोपटक यस प्रतियोगिताको फाइनल पुगेको छ ।गत राति सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा २–० ले पछि परेको स्थिति उल्टाएर सनसनीपूर्ण कमब्याक गर्दै टोटनह्याम फाइनल पुग्यो । डच टिम आयाक्सको घरमा पहिलो हाफमा २–० ले पछि […]

सन्दीपको दिल्लीलाई हैदराबादको चुनौती

एजेन्सी:  ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुदैछ । बिशाखापटनममा हुने खेल साँझ पानै ८ बजे सुरु हुनेछ । तेस्रो स्थानमा रहेको दिल्लीले चौथो स्थानमा रहेको हैदराबादसंग इलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्न लागेको हो । छिल्ला खराब सिजनमा पुर्णविराम लगाउँदै दिल्लीले प्ले अफमा स्थान बनाएको हो । सन् २०१२ […]

लिभरपुलको घरमा बार्साको लज्जास्पद हार

काठमाडौं : आफ्नो घरमा स्पेनिस बार्सिलोनाविरुद्ध चमत्कारिक जित निकाल्दै लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलप्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगको खेलमा लिभरपुलले बार्सिलोनामाथि ४–० को सानदार जित निकाल्दै फाइनल प्रवेश गरेको हो । अघिल्लो लेग लिभरपुल बार्सिलोनाको घरमा ३–० ले हारे पनि आफ्नो घरमा पुनरागमन गर्दै ४–० को जित निकालेर समग्रमा ४–३ को जितसहित फाइनल […]

मुम्बई चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै आईपीएलको फाइनलमा

  एजेन्सी : मुम्बई ईन्डियन्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बईले फाइनलमा स्थान पक्का गरेको हो । १ सय ३२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर रोहित शर्मा ४ र क्विनटन डी […]

मेसी के आज पनि चम्केलान त ?

मेसी के आज पनि चम्केलान त ? एजेन्सी :युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा सेमिफाइनलअन्तर्गत दोेस्रो लेगको खेलमा आज दुई ठूला टोली इंग्लिस टोली लिभरपुल र स्पेनिस बार्सिलोना भिडन्त गर्दैछन् । यसै खेलबाट यो सिजन फाइनल पुग्ने पहिलो टिमको टुंगो लाग्दैछ । गत सिजनको उपविजेतासमेत रहेको लिभरपुल आज आफ्नो घर एनफिल्डमा स्पेनिस महारथि बार्सिलोनालाई आतिथ्यता दिँदैछ […]

पुनरागमनको आसमा लिभरपुल

एजेन्सी :च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको दोस्रो लेगको खेलमा आज मंगलबार लिभरपुल र बार्सिलोना भिड्दैछन् । लिभरपुलले घरेलु मैदान एनफिल्डमा यी दुई टोली एक आमन्नै सामुन्ने हुदैछन् ।यसअघि आफ्नो घरमा भएको पहिलो लेगको खेल बार्सिलोनाले ३–० ले जितेको थियो । तसर्थ, आज आफ्नो घरेलु मैदानमा उत्रिँदा लिभरपुल चर्को दबाबमा हुनेछ । अवे मैदानमा भएको अघिल्लो लेग […]