प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग ३

दूधको साक्षी बिरालो भै, सामून्नेमा पर्नेलाई ।के भन्नू खै सोझा माथि, अत्याचार गर्नेलाई । सबैभन्दा ठूलो, बाठो, अजम्बरी बन्न खोज्दै,झुटै झुट्को खेती गरि, बेकार भ्रम छर्नेलाई । बल, उमेर, धन हुँदा, नाता साइनो जोड्ने ले नै,दुख पर्दा चिन्दिन म, भन्दै पर सर्नेलाई । स्वार्थ लोभ् पाप् ईष्याको, दलदलमा फसी यहाँ,कुकर्मको खेल खेली, अल्पायू मै मर्नेलाई […]

‘विश्व युवा कविता प्रतियोगिता’ का लागि कविता आह्रवान, प्रथम हुनेलाई एक हजार डलर पुरस्कार

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए आइसिसी ) साहित्य, सस्कृति र सम्पदा प्रबद्र्धन समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संयुक्त आयोजनामा हुन लागेको विश्व कविता प्रतियोगिताको लागि कविता आह्रवान गरिएको छ । आगामी सरस्वती पुजाको वसन्त पञ्चमीको अबसरमा आयोजना हुन लागेको प्रतियोगिताको लागि कविता आह्रवान गरिएको हो । एनआरएनए साहित्य, सस्कृति र […]

लेखक तथा ब्यवसायी जीवा लामिछानेको ‘देश देशावर’ बजारमा

काठमाडौ – लेखक तथा ब्यवसायी जीवा लामिछानेको नियात्रा संग्रह ‘देश देशावर’ बजारमा आएको छ । देश देशावर फाइन प्रिन्टले बजारमा ल्याएको छ । सर्सर्ती संसार लेखेर ख्याती कमाउनुभएको लामिछनेको यो दोस्रो कृति हो । यस संग्रहमा विभिन्न देशको यात्राका क्रममा प्रत्यक्ष भोगिएका र देखिएका विषयबस्तुलाई लिपिवद्ध गरिएको छ । यो पुस्तक नेपाली पाठकहरुका लागि रोचक […]

प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग २

बाँचिरहे चाडवार्ड, आउँछ अर्को साल हजुर ।जानी जानी नबोलाउँ, निर्दयी त्यो काल हजुर । आफनै लापरवाहीले नि, गुम्न सक्छ मानव चोला ।हर्ष उल्लास भन्दा अहिले, जिवनकै छ सवाल हजुर । झन झन बढी फैलिराछ, कोरोनाको महामारी ।अटेर गरि नियम मिचे, हुन सक्छ बिहाल हजुर । आफनै घर छिमेक, भन्दै माइती मावलिमा ।फस्नु हुन्न कोही कसैको, […]

सुशील चालिसेद्वारा निर्मित पहिलो धिमेवादक महिला लाछिमस्युको वृत्तचित्रलाई नियाल्दा…

नेपालको पहिलो महिला धिमे तथा नौ बाजा बादक भनेर चिनिनुहुने इन्दिरा लाछिमस्युको सांगीतिक जीवनमा आधारित रहेर बनेको डकुमेन्ट्री अब युट्युब च्यानलमा हेर्न सकिने भएको छ । सुशील चालिसे युट्युब च्यानल मार्फत सो डकुमेन्ट्री हेर्न सकिनेछ । डकुमेन्ट्रीका निर्देशक सुशील चालिसेले यस डकुमेन्ट्रीमा इन्दिरा लाछिमस्युको सांगीतिक यात्राको क्रममा भोग्नु परेको संघर्ष, सिक्ने समयमा आइपरेका बाधा अड्चनका […]

प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग १

कोरोनाकै कारण मान्छे, झन झन बढी मर्न थाले ।तराईबाट पहाड हुँदै, हिमाल तिर सर्न थाले । छ छ महिना डराएर,घर भित्रै थुनीएका,खाद्यान्न सब् रित्तिएसि, संकटमा पर्न थाले होटेल पसल, संघसंस्था, यातायात उद्योग धन्दा,खुलेपछि मानीसहरु, चहलपहल गर्न थाले, गाँस बास कपास सँगै, स्वास्थ्य शिक्षा रोजगारीको,खोजी गर्न निडर भई, चारैतिर चर्न थाले । संक्रमितको संख्याले, खरायोको गति […]

यस वर्ष तिहारमा देउसी भैलो खेल्न नपाइने

काठमाडौं । कोरोना महामारीको कारण यस वर्ष देउसी भैलो खेल्न रोक लगाइने भएको छ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देउसी भैलो नखेल्न र नखेलाउन निर्देशन दिनुभएको हो । महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो […]