“बदलियो भाग्य” गीत रिलिज (भिडियो)

काठमाडौं । “बदलियो भाग्य” गीत रिलिज भएको छ । नेप सिस्टर्सले गीतलाई बजारमा ल्याएको हो । गीतमा गुञ्जन उपाध्यायको स्वर रहेको छ भने तुङगा नेपालको शब्द र संगित रहेको छ ।गीत युट्यूवको यो लिङ्कमा रहेको छ ।

आउनुहोस फेरी आन्दोलन गरौँ

राजु खप्तडी आउनुहोस् फेरि आन्दोलन गरौँफेरि कसैको सिउँदो खोसौंफेरि कसैको काख खोसौंनाबालकहरूको ममता खोसौंआउनुस फेरि आन्दोलन गरौँ कोही खुकुरी लिएर आउनुसकोही तरबार लिएर आउनुसआउनुहोस् हामी आआफै लडौंकाटाकाट गरौं मरामर गरौंआउनुहोस् फेरि आन्दोलन गरौँ ऊ भन्छ मेरै नेता ठिकअर्को भन्छ उस्कै नेता ठिकफेरि नेताकै लागि लडौंफेरि तिनकै लागि मरौंआउनुहोस् फेरि आन्दोलन गरौँ हामी अकालमै मर्न जन्मेकाआसै […]

पुस्कर खुलाल समसामयिक विषयमा गजलमार्फत यसरी पोखिन्छन्…

पुस्कर खुलाल आज फेरि गगनमा कालो वादल मडारिदैछआसाका त्यान्द्राहरु अविश्वासँगै वटारिदैंछ उन्नति र प्रगतिमा पाइलाहरु मेटाएरआसा, भरोसा र विश्वास हावासँगै बढारिदैछ द्वेस बिरोध कुण्ठा बिरोधको खाल्डोभित्रछिर्के दाउ लगाएर गुच्चालाई झै पटारिंदैछ सोचेजति मेलो हाँक्न सक्नेलाई थन्क्याएरकाँध खुइलेकोमा बेकामी मेलो धान्न चटारिँदैछ अब फेरि त्यस्तो दिन अवश्य आउला सायदब्यभिचारी, भ्रष्टाचारी, लुच्चा फटाहा झटारिंर्दैछ

मेरा कम्रेडहरु(Fe2O3)

राजु खप्तडी मेरा कम्रेडहरु मैसंग राजनीति पो गर्न थालेतह तह छुट्याएर फुटनीति पो गर्न थालेम त टुक्रा टुक्रा भएं,म त छरिबरि भएंमेरो आकार नै रहेन ,म त नानाथरि भएं मैले देश हारेको देखें,मैले आफु हारेको देखेंएक स्वोर्ग झैँ देशमा फेरी बिकाश रोएको देखेंमेरा कम्रेडहरु मैसंग रणनिती पो रच्न थालेखेमा खेमा छुट्याएर दुर्गती पो हिँड्न थाले […]

आकृति तामाङले पहिरिन मिसेस तामाङ-२०२० को ताज

काठमाडौँ। एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ -२०२० को ताज आकृति तामाङले जित्न सफल भएकी छिन । उनले ताज संगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भएकी छिन् । त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड […]

प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग ८

फ्याँक्नुपर्छ तेल तारी रहेको त्यो कातिलाई ।फाँसी दिउ जनता मिली सबै राष्ट्रघातीलाई । जसको शक्ति उसको भक्ति देशै चिराचिरा पार्दा,कति दुख्या होला नेपाल आमाको यो छातीलाई । धोका हुँदो रैछ यहाँ, लोभ स्वार्थ ईष्र्या राखी,जिताउँदा आफ्ना मान्छे, आफ्नै छोरा नातीलाई । यो राज्यको ढुकुटी नै बारम्बार रित्याउने,हातमा नरिवल भेट्टाएका बाँदरको ताँतीलाई । धेरै लालच घमण्ड […]

टहल आचार्यको गजल सग्रह- भाग १

टहल आचार्य कतै काख रित्तीएर कतै स्युँदो खाली भयो,क्रान्तिको पाखाभित्ता लासै लासको आली भयो । जनताको रगत आँशु पसिनाले भिजीराको,यो नेपाल नेतालाई मोती फल्ने बाली भयो । पद प्रतिष्ठा र पैसा राज्य सत्ता हत्याउँदा,फलाम सम्म नहुनेको यहाँ सुनको फाली भयो । सुवास र सुन्दरता नबुझेको मान्छे पनि,चार जात छत्तिस वर्ण फुलबारीको माली भयो । स्वार्थको […]