यात्राको ट्रेलर सार्वजनिक

यात्रा– द म्युजिकल भ्लगको ट्रेलर सार्वजनिक भएको छ । नवनिर्देशक सम्राट शाक्य निर्देशित फिल्मको सोमबार राजधानीमा प्रेसमिट गरी ट्रेलर प्रदर्शन गरिएको हो । केशव भट्टराई, सुशील पोखरेल, चिजकुमार श्रेष्ठ, सर्जुमान लिगललगायतको संयुक्त निर्माणमा बनेको फिल्मको ट्रेलरमा कमेडी, लभ र सोसियल ड्रामा समेटिएको छ । चैत २९ गते प्रदर्शन हुने फिल्ममा सलिनमान बानयाँ, मालिका महत, प्रकाश […]