अनुष्का श्रेष्ठको पहलमा पहिलो पटक नेपाल आउँदै ‘मिस वर्ल्ड’- २०१९ की विजेता टोनी

काठमाडौं : मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको नेतृत्व तथा पहलमा ‘मिस वर्ल्ड’- २०१९ की बिजेता जमैकाकी टोनी एन सिं नेपाल आउनु हुने भएको छ । हिड्न टेजर तथा पर्यटन मन्त्रालयसँगको समन्त्रवयमा पहिलो पटक ‘मिस वर्ल्ड’- २०१९  की बिजेता जमैकाकी टोनी एन सिं नेपाल आउन लाग्नुभएको हो । नेपालको तर्फबाट ‘मिस वर्ल्ड’- २०१९ मा अनुष्का श्रेष्ठले […]

जर्मनीको कोलोन शहरमा आयोजीत ‘माउण्टेन वल्ड’ महोत्सवमा जे देखियो…

जर्मनीको कोलोन शहरमा कोलोनस्थित महावाणिज्य दूतावास र जर्मन–नेपाल मैत्री सङ्घको समन्वयमा आयोजनामा भएको ‘माउण्टेन वल्ड’ महोत्सवमा अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास ) अध्यक्ष कमला दाहालको नेतृत्वमा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । कलाकारहरु अमृता गौतम, ज्योती ढुंगाना, ममीता मानन्धर, संगीता दाहाल, कञ्चन ढूंगाना र स्वस्तीका मगरलले महोसत्वमा विभिन्न सांगीतीक प्रस्तुत गर्नुभएको थियो […]

मेलबोर्नमा सांगीतिक कार्यक्रम जात्राको भब्य रुपमा तयारी हुँदै

सुशील चालिसे /मेलबर्न एस इभेन्टस एण्ड मल्टिमिडियाको आयोजनामा अष्ट्रेलियाको मेल्बर्नमा होली पर्वको अबसरमा सांगीतिक कार्यक्रम जात्रा हुन गईरहेको छ । सुमधुर गीत संगीतले भरिपूर्ण सांगीतिक कार्यक्रम जात्रा यहि आउदो मार्च ८ तारिख आइतबारका दिन The Paddock Fed – Square , Melbourne मा हुने भएको छ । सांगीतिक कार्यक्रम जात्रामा आजका चर्चित गायक नितेशजंग कुँवरको प्रमुख […]

इनास रमाईलो सॉझ २०७६ युएईको अलऐनमा सम्पन्न

यूएई : अन्तराष्ट्रीय नेपाली कलाकार समाज (इनास) यूएई अलऐन क्षेत्रीय समितिको आयोजनामा इनास रमाईलो सॉझ २०७६ सम्पन्न भएको छ । गुरुङ, तामाङ, शेर्पा समुदायको (तमु ल्होसार ) सोनाम ल्होसार र ग्याल्बो ल्होसार ) संयुक्त रूपमा मनाउँदै इनास रमाईलो ल्होसार सॉझ २०७६ भब्यताका साथ सम्पन्न भएको हो । सम्पुर्ण नेपालीहरूको मौलिक भेषभुषा, भाषा, संस्कृतिर परम्परा र […]

कोरियामा आनन्द कार्की एकल साँझ सम्पन्न

कोरिया :  कोरियामा चर्चित गायक आनन्द कार्की एकल साँझ सम्पन्न भएको छ । सिओल स्थित शुभेच्छा रेष्टुरेण्टमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गायक कार्कीले लाग्छ मन हेरिरहुँ, जनम जनम जिउँला सँगै, बनमा फुल्यो फुल, लगाएत दर्जन वढी चर्चित गीतहरु गाएर सहभागीहरुलाई भरमग्दूर मनोरञ्जन प्रदान गर्नुभएको थियो । एनआरएन आईसीसी मानार्थ परिषद सदस्य जुनु […]

निरुषा खत्रीले जितिन मिस नेपाल युरोप २०२० को उपाधी

बेल्जियम : फिनल्याण्डकी निरुषा खत्रीले मिस नेपाल युरोप २०२० को ताज पहिरिएकी छिन् । युरोपका बिभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस युरोप नेपाल २०२० को उपाधी खत्रीले पहिरिएकी हुन । ड्रिम्स नेपालकी संस्थापक योगिता थापा र हिडेन टे«जररका अध्यक्ष दिवाकर राजकर्णिकारबीच भएको सम्झौता अनुसार मिस युरोप नेपालकी उपाधी बिजेता खत्री नेपालमा आयोजना हुने मिस नेपालको […]

बेल्जियममा हुने ‘मिस नेपाल युरोप- २०२०’ को तयारी अन्तिम चरणमा, फाइनलमा १२ जना भिड्दै

लोवेन (बेल्जियम ) : बेल्जियमको लोवेन शहरमा हुन गइरहेको ‘मिस नेपाल युरोप-२०२०’ तयारी अन्तिम चरणमा पुगेको छ । ड्रिम्स नेपाल बेल्जियमको आयोजनामा हुन गइरहेको ‘मिस नेपाल युरोप २०२०’ को तयारी अन्तिम चरणमा पुगेको हो । मिस युरोप नेपालका लागि युरोपका बिभिन्न देशमा अडिसन मार्फत फाइनल राउन्टको लागि १२ जना छनौट भएका छन् । प्रतियोगिता २०२० […]