जर्मनीको कोलोन शहरमा आयोजीत ‘माउण्टेन वल्ड’ महोत्सवमा जे देखियो…

जर्मनीको कोलोन शहरमा कोलोनस्थित महावाणिज्य दूतावास र जर्मन–नेपाल मैत्री सङ्घको समन्वयमा आयोजनामा भएको ‘माउण्टेन वल्ड’ महोत्सवमा अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास ) अध्यक्ष कमला दाहालको नेतृत्वमा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । कलाकारहरु अमृता गौतम, ज्योती ढुंगाना, ममीता मानन्धर, संगीता दाहाल, कञ्चन ढूंगाना र स्वस्तीका मगरलले महोसत्वमा विभिन्न सांगीतीक प्रस्तुत गर्नुभएको थियो ।


प्रकाशित | १९ फाल्गुन २०७६, सोमबार २०:३९