एनआरएनए म्यानमारमा देवेन्द्र नौलखाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

म्यानमार। गैर आवासीय नेपाली संघ (एनआरएनए) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा निर्विरोध चयन हुनु भएको छ । आगामी कार्यकालको लागि नौलखाको नेतृत्वमा सिंगो कार्यसमिति निर्विरोध चयन भएको हो ।

संघको प्रथम उपाध्यक्षमा सुशिल मोर, द्वितीय उपाध्यक्षमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा मोतिलाल रिजाल, लेखा समिति संयोजकमा लक्ष्मण पौडेल चयन हुनु भएको छ ।

त्यसैगरी, सदस्यहरुमा बजरंगीलाल चौधरी, शंकर पराजुली, बालकृष्ण गौतम, गोकुल रिजाल र गोविन सुवेदी चयन हुनु भएको छ ।

अधिवेशनले डां बिना सापकोटाको संयोजक्तवमा महिला विभाग समेत गठन गरेको छ । जसको महासचिवमा तारा रिजाल र सचिवमा डा. सोनिया पोख्रेल चयन हुनु भएको छ भने अधिवेशनले सागर घिमिरेलाई आइसीसी सदस्यमा चयन गरेको छ ।

नयाँ कार्यसमिति

अध्यक्ष : देवेन्द्र नौलखा

प्रथम उपाध्यक्ष : सुशिल मोर

द्वितीय उपाध्यक्ष : भेषराज न्यौपाने

महासचिव: संजय पोख्रेल

सचिव : राजु पोख्रेल

कोषाध्यक्ष : मोतिलाल रिजाल

लेखा समिति

संयोजक : लक्ष्मण पौडेल

सदस्यहरु

-बजरंगीलाल चौधरी

-शंकर पराजुली

-बालकृष्ण गौतम

-गोकुल रिजाल

-गोविन सुवेदी

महिला बिभाग

संयोजक- डां.बिना सापकोटा

महासचिव- तारा रिजाल

सचिव- डा सोनिया पोख्रेल

आइसिसी सदस्य

-सागर घिमिरे


प्रकाशित | २९ असार २०७८, मंगलवार २१:१२