एनआरएनए कुवेतले पायो नयाँ नेतृत्व, राणा ध्वज लामाको नेतृत्वमा कार्यसमिति निर्विरोध (सूचीसहित)

कुवेत । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेतमा राणा ध्वज लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आगामी कार्यकालको लागि लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । एनसीसी कुवेतको शुक्रबार सम्पन्न ७ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नर्वनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा टिकाराम आचार्य, माधव शाही, […]

एनआरएनए आयरल्याण्डको महिला उपाध्यक्षमा सिर्जना लामा निर्विरोध

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको महिला उपाध्यक्षमा सिर्जना (गोले तामाङ) लामा निर्विरोध निर्वाचित हुनु भएको छ । वर्तमान कार्यसमिति सदस्य रहनु भएको लामा आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा निर्विरोध हुनु भएको हो । कार्यसमिति सदस्यमा रहँदा लामाले नेपालका बाढी पहिरो पीडित तथा कोभिड- १९ महामारीको बेला महत्वपूर्ण योगदान गर्नु भएको थियो । […]

एनआरएनए टर्कीमा उज्जल कुमार घिसिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध(सूचीसहित)

इस्तानबुल । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् टर्कीको अध्यक्षमा उज्जल कुमार घिसिङ चयन हुनु भएको छ । एनआरएनए टर्कीमा घिसिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा श्याम कला राई, द्वितीय उपाध्यक्षमा तिला श्रेष्ठ, तृतीय उपाध्यक्षमा तिल बहादुर घर्तीमगर,महासचिवमा विनोद पौड्याल, प्रथम सचिवमा मोहम्मद जावेद अन्सारी, द्धितीय सचिवमा गीता लिम्बू […]

एनआरएनए आयरल्याण्डमा बिनोद कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद आयरल्यान्डको अध्यक्षमा बिनोद कार्की निर्विरोध निर्वाचित हुनु भएको छ । आगामी कार्यकालको लागि कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । संघको आइसिसी सदस्यमा जंग बहादुर अधिकारी पनि निर्विरोध निर्वाचित हुनु भएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ओम अधिकारी र सुमन गुरुङ, महिला उपाध्यक्षमा सिर्जना […]

एनआरएनए सेसेल्समा मनोज विकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

सेसेल्स । गैर आवासीय नेपाली संघ सेसेल्समा मनोज विकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । संघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट आगामी कार्यकालको लागि विकको नेतृत्वमा नयाँ कार्यसमिमित निर्विरोध निर्वाचित भएको हो । यस्तो छ नयाँ कार्यसमिति अध्यक्ष– मनोज बिक उपाध्यक्ष – हर्क बहादुर रोका -रामचन्द्र राई महिला उपाध्यक्ष – खेशना लिम्बु महासचिव- बलराम सिटौला […]

एनआरएनए इटलीमा छबिलाल कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

इटाली। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इटलीमा छबिलाल कंडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कँडेल (२०१३-२०१५) कार्यकालमा युवा प्रतिनिधि, (२०१७-२०१९) मा महासचिव, (२०१९-०२१) मा उपाध्यक्ष हुँदै आगामी कार्यकालको लागि अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । निर्वाचन समितिका संयोजक मनोज कुमार कार्कीका अनुसार एनसिसी इटलीमा १ जना उपाध्यक्ष र ६ […]

एनआरएनए हङकङद्धारा नेपालमा १ करोड़ ४६ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपालमा १ करोड़ ४६ लाख ४७ हज़ार ८६० रुपैयाँ बराबरको  स्वास्थ्य सामाग्री सहयोग गरेको छ । अध्यक्ष राधिका गुरूङ (टिका) र महासचिव गोकर्ण ढकालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्नुहुँदै सो रकम वरावरको स्वास्थ्य सामाग्री नेपालमा पठाउन सफल भएको बताउनु भएको हो । एनआरएन […]