यी हुन् एनआरएनएमा निष्क्रिय एनसिसीहरु

काठमाडौं –  गैर आवासीय नेपाली सघका ८४ राष्ट्रिय समन्वय परिषद्मध्ये ६० वटामा आगामी (२०२१–२३) कार्यकालको लागि निर्वाचन सम्पन्न भइसकेको छ ।

हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् छन् । तीमध्ये १९ वटा राष्ट्रिय समन्वय परिषदहरु लामो समय देखि निष्क्रिय रहेको पाइएको छ ।

यस्ता छन् एनआरएनएका निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु

अफ्रिका क्षेत्र

१. लेसोथो

२. लिविया

. मालावी

. दक्षिण सुडान

अमेरिकाज् क्षेत्र

. ब्राजिल

एसिया प्रशान्त क्षेत्र

. ब्रुनाई

२. पूर्वी टिमोर

३. इण्डोनेसिया

यूरोप क्षेत्र

१. बुल्गेरिया

२. ग्रिस

. हंगेरी

४. रोमानिया.

५. यूक्रेन

मध्यपूर्व क्षेत्र

१. इजिप्ट

इराक

. जोर्डन

. लेबनान

. यमन

ओसेनिया क्षेत्र

१. भानुआटु


प्रकाशित | २१ श्रावण २०७८, बिहीबार ०८:३९