संस्थागत एजेन्डा र उद्देश्यलाई पूरा गर्न मेरो उम्मेदवारी: गौरीराज जोशी

काठमाडौं –  गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार गौरी राज जोशीले संस्थागत एजेन्डा र उद्देश्यलाई पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । विश्व सन्देशसँग कुराकानी गर्दै महासचिवका उम्मेदवार जोशीले संस्थागत एजेन्डा र उद्देश्य पूरा गर्न कै लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको हो । संस्थाको मिसन र भिजन अनुसार काम […]

एनआरएनए निर्वाचन : डा. बद्री केसी प्यानलले उम्मेदवारको टुङ्गो लगायो

काठमाडौं  – गैर आवासीय नेपाली संघको निर्वाचनमा डा. बद्री केसी प्यानलले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ । डा. केसी प्यानलले क्षेत्रीय बाहेक केन्द्रीय उम्मेदवारहरुको टुङ्गो लगाएको हो । डा. केसी समूहबाट खुला उपाध्यक्षमा डा. हेम राज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहनु भएको छ । महिला उपाध्यक्षमा […]

यूरोपमा चुनावी प्रचार अभियान सञ्चालन गर्दै एनआरएनए कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठी

कोपनहेगन – गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी यूरोप भ्रमणमा हुनुहुन्छ । त्रिपाठीले यूरोप भ्रमण गर्दै चुनावी प्रचार अभियानलाई ब्यापक बनाउनु भएको छ । यूरोप भ्रमणमा निस्कनु भएको त्रिपाठीले डेनमार्क, नर्वेमा चुनावी प्रचार अभियानको क्रममा गैर आवासीय नेपालीहरुसँगको भेटभाट तथा छलफललाई तीब्र पार्नु भएको हो । त्रिपाठीलाई एनआरएनए डेनमार्कले एक स्वागत […]

परराष्ट्रको पत्र कुर्दै एनआरएनए, निर्वाचन अन्यौलमा

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन अन्यौलमा परेको छ । संघको तोकिएको दसौं विश्व सम्मेलन आउँन एक महिना पनि बाँकि नरहँदा अहिलेसम्म निर्वाचनको मिति घोषणा हुन सकेको छैन । एनआरएनएको निर्वाचन विश्व सम्मेलन अगावै गर्ने तयारी थियो । तर निर्वाचन मिति अहिलेसम्म घोषणा हुन नसकेको हो । डेलिगेट्स चयनमा धाँधली भएको भन्दै उजुरी परेपछि […]

एनआरएनए अध्यक्षमा कुल आचार्यको औपचारिक रुपमा उम्मेदवारी घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । वर्तमान सल्लाहकार तथा पूर्व उपाध्यक्ष समेत रहनु भएको आचार्यले आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्दै आचार्यले आफ्ना विभिन्न प्रतिबद्धताहरु पनि […]

संस्थाभित्रको कमी कमजोरी तथा बेथितिलाई नसच्याई चुनावमा जान हतार गर्नु गलत : सोनाम लामा

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संस्थाभित्रको कमी कमजोरी तथा बेथितिलाई नसच्याई चुनावमा जान हतार गर्नु गलत हुने बताउनु भएको छ । विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै उपाध्यक्ष लामाले संस्थाभित्रको कमी कमजोरी सच्याएर मात्र चुनावमा जानु उचित हुने बताउनु भएको हो । उहाँले चुनाव ढिलै भए पनि विधानसम्मत हुनुपर्ने र सबैलाई चित्त बुझाएर […]

एनआरएनए अध्यक्षमा कुल आचार्यले आइतबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने

काठमाडौ – गैर आवासीय नेपाली संघको निर्वाचनका लागि कुल आचार्यले आइतबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएको छ । आचार्यले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएको हो । ‘पद्धति र पादर्शीता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ नारासहित उम्मेदवारी घोषणा गरिन लागिएको जनाइएको छ । पत्रकार सम्मेलन दिउँसो १ बजे याक एण्ड […]