एनआरएनएमा धुव्रीकरण रोक्न सहमति र सहकार्य आवश्यक : महेश श्रेष्ठ

काठमाडौं – गैर आवासीय नेपाली संघका कोषाध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले संस्थामा भइरहेको तीब्र धुव्रीकरण रोक्न सहमति र सहकार्यको विकल्प नभएको बताउनु भएको छ । संस्थामा पछिल्ल्लो समय डेलिगेट्स सम्बन्धी विवाद, चरम राजनीतिकरण र विभिन्न प्यानलले गर्दा तीब्र धुव्रीकरण भइरहेका बेला श्रेष्ठले धुव्रीकरण रोक्न सहमति र सहकार्यको विकल्प्न भएको बताउनु भएको हो । […]

एनआरएनए अध्यक्षमा डा. बद्री केसीको औपचारिक रुपमा उम्मेदवारी घोषणा (पूर्णपाठसहित)

काठमाडौं  – गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । वर्तमान उपाध्यक्ष समेत रहनु भएको डा. केसीले काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै केसीले एनआरएनएलाई समग्र प्रवासी नेपालीहरुको भावनाअनुसार अघि बढाउन सहकार्य गर्न इच्छुक अन्य पदका […]

कोषाध्यक्षका उम्मेदवार दाहालले केसी प्यानल छाडे, आचार्य प्यानलबाट उम्मेदवारी दिने घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा कोषाध्यक्षका उम्मेदवार लोकप्रसाद दाहालले डा. बद्री केसी प्यानल परित्याग गरेको घोषणा गर्नु भएको छ । दाहालले केसी प्यानल छाड्दै कुल आचार्य प्यानलबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । अध्यक्षका प्रत्यासी कुल आचार्यले सञ्चालन गर्दै आउनु भएको ‘खुला डबली’ कार्यक्रममा बोल्दै बर्तमान सहकोषाध्यक्ष समेत रहनु भएको दाहालले […]

संस्थामा विधी, विधान र पद्धति स्थापीत गर्न मेरो उम्मेदवारी: डा. केशव पौडेल

न्यूर्योक –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले संस्थामा विधी विधान र पद्धति स्थापति गर्न आफ्नो उम्मदेवारी रहेको बताउनु भएको छ । डा. पौडेलले संस्थामा विधी, विधान, पद्धति र पादर्शीता कायम गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको हो । संघमा धेरै गलत कार्य भइरहेको, विधी र […]

कुल आचार्य नेतृत्वलाई जिताउन कांग्रेसको जनसम्पर्क समितिहरुलाई परिपत्र (विज्ञप्तिसहित)

काठमाडौं-  गैर आवासीय नेपाली संघको आगामी १० औं महाधिवेशनमा कुल आचार्य नेतृत्वलाई जिताउन नेपाली कांग्रेसले प्रवासस्थित नेपाली जनसम्पर्क समितिहरुलाई परिपत्र गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा विश्वभरिका जनसम्पर्क समितिलाई सो परिपत्र जारी गरिएको हो । पौडेलद्धारा जारी विज्ञप्तिमा भनीएको छ, ‘गैर आवासीय नेपाली संघको महाधिवेशनमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन सहयोग […]

एनआरएनए उपाध्यक्षमा एसी शेर्पाको औपचारिक रुपमा उम्मेदवारी घोषणा

न्यूर्योक –  गैर आवासीय नेपाली संघ (एनआरएनए) आसन्न निर्वाचनमा आङ्गछिरी (एसी) शेर्पाले उपाध्यक्ष पदमा आफ्नो औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । शेर्पाले आफू लामो समय देखि गैर आवासीय नेपालीहरुको मुख्य मुद्धामा केन्द्रित रहेर जिम्मेवारीमा रहँदा र नरहँदा नियमित रुपमा सेवा गर्दै आएको बताउँदै यो पटक उपाध्यक्षको लागि उम्मेदवार दिन लागेको बताउनु भयो । […]

एनआरएनए अध्यक्षमा केसीले अक्टोबर ५ मा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने

काठमाडौं  – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अक्टोबर ५ मा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नु हुने भएको छ । उपाध्यक्ष समेत रहनु भएको केसीले प्यानलसहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो । ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने मूल नारासहित  केसीले आगामी मंगलबार […]