किरण बुढाथोकी /काठमाडौं गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचनमा आगामी कार्यकालको लागि सुनिल साह निर्वाचीत हुनुभएको छ । एनआरएन अमेरिकाको निर्वाचन मतपरिणअनुसार सुनील साहले ३ हजार ७ सय ११ मत प्राप्त गर्दै विजयी भन्नुभयो । त्यस्तै, अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यासी सञ्जय […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचनमा आगामी कार्यकालको लागि सुनिल साह निर्वाचीत हुनुभएको छ । भर्खरै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचन मतगणनाअनुसार कुल ७ हजार ३ सय ५७ मत खसेकोमा सुलील साहले३ हजार ७ सय ११ मत प्राप्त गर्दै विजयी भन्नुभयो । त्यस्तै, अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७ […]
न्यूर्याक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचन प्रक्रिया शूरु भएको छ । एनआरएनको आगामी २०१९/०२१ कार्यकालको लागि नयाँ नेतृत्वको चुनाव शूरु भएको हो । एनआरएनको एनसिसीमध्ये अमेरिकाको पहिलो निर्वाचन प्रक्रिया शूरु भएको हो । लोकतानित्रक प्रक्रियालाई अबलम्बन गर्दै विभिन्न वाधा र ब्यवधानका बावजुत अमेरिकाको निर्वाचन शूरु भएको हो । विशेष गरि निवर्तमान अध्यक्ष […]
अमेरिका: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी मे १८ र १९ तारिकमा हुन गइरहेको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दर्ता गर्नुभएकी छत्र गुरुङलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । काम गर्ने अवसर पाए अमेरिकामा रहेका सवै नेपालीको आफ्नो संस्था बनाउन दृढ योजनासहित अघि बढने प्रतिवद्धता उहाँको छ । चुनावी कार्यक्रम नजिकिदै जाँदा आफूलाई […]
भवन भट्ट, एनआरएनए. अध्यक्ष एनआरएनए अभियान के कसरी अगाडि बढिरहेको छ ? हामी हाम्रा सबै महत्वपूर्ण योजनाहरु सकाउने चरणमा छौ । एनआरएनएको सपना हेडक्वार्टर, शंश्खमूल पार्क, तथा लाप्राक नमूना बस्ती सबै सफलतापूर्वक सम्पन्न गरेर हामी अब नयाँ चरणमा प्रबेश गर्ने तयारीमा छौं । लाप्राक अहिले लगभग काम सकिएको छ । सम्भवत चाँडै घरहरु हस्तान्तरण हुन्छ […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) क्यानडाले नेपाल रेडक्रस सोसाइटीलाई १० वटा ब्लड डोनेशन चियर हस्तान्तरण गरेको छ । एनआरएन क्यानडाले रक्तदातालाई रक्तदान गर्न सहज हुने उद्देश्यले सो चियर वितरण गरेको जनाएको छ । त्यस्तै, एनआरएनद्धारा रेडक्रस केन्द्रलाई वितरण गरिएको ती चियर विभिन्न जिल्ला शाखालाई वितरण गरिएको छ । नेपाल रेडक्रसस सोसाइटी केन्द्रीय सदस्य […]
सिड्नी : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ओसेनियाको तेस्रो क्षेत्रीय सम्मेलन ९ बुँदे घोषणपत्र जारी गर्दै सकिएको छ । शनिबारबाट शूरु भएको सम्मेलन आज ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको एनआरएनए ओसेनिया क्षेत्रका क्षेत्रिय संयोजक धर्मराज अधिकारीले जानकारी दिनुभयो । सम्मेलनले जारी गरेको ९ बुँदे निर्णय जस्ताको तस्तै ; गैर आवासीय नेपाली संघ ओसेनिया […]