टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको आयोजनामा यही मे १७ तारिखका दिन दुई नेपाली डकुमेन्ट्री प्रदर्शन गरिने भएको छ । जापानको टोकियो स्थित सोलमारी मुरा हलमा नेपाल अपाङ्ग महासंघका शारिरीक अपाङ्गता बिभागका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलको जिवन संघर्ष र पर्यटकिय क्षेत्र नेपालको बिविधता समेटिएको बृत्तचित्र प्रदर्शन गरिने भएको हो । एनआरएन जापानका महासचिव […]
सिड्नी: गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । पहिलोे दिन विभिन्न सेसन सञ्चालन भएका छन् । विशेष गरि एनआरएनको तर्फबाट नेपालमा गर्न लागिरहेको लगानी सम्बन्धी विषयले प्राथकिता पाएको छ । सम्मेलनमा विशेष गरि गैर आवासीय नेपालीले गर्न लागिरहेको संयुक्त लगानीको विषयले प्राथमिकता पाएको हो । गत चैत […]
सिड्नी : गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलन शूरु भएको छ । सम्मेलनको पहिलो दिन उद्घाटन सत्र शूरु भएको हो । कानुनमन्त्री भानुभक्त ढकालले कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । सम्मेलनमा एनआरएन अभियन्ता तथा महावाणिज्यदूत दिपक खडका, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक सहभागि हुनुहुन्छ […]
सिड्नी: पहिलो पटक विज्ञ सम्मेलन गर्न सफल भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) पछिल्लो समय विभिन्न क्षेत्रमा क्षेत्रीयस्तरका सम्मेलनमार्फत विदेशी ज्ञान, सिप, प्रविधि भित्र्याउन लागिपरेको छ । विशेष गरि एनआरएन पूँजीपतिको मात्र संस्था भएको आलोचना भइरहँदा पहिलो पटक विज्ञ सम्मेलन सम्पन्न गर्दै विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यको थालनी गरेको एनआरएनले हरेक वर्ष विज्ञ […]
टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) मार्फत अब जापानमा पढ्ने सय नेपाली विद्यार्थीले छात्रबृत्ति पाउने भएका छन् । एनआरएनए र आईएचएनओ संस्थाबीच सो सहमती भएसँगै अब नेपाली सय विद्यार्थीले छात्रबृत्ति पाउने भएका हुन । अब मासिक ३० लाख वरावरको सय जना विद्यार्थीलाई छात्रबृत्तिको वन्दोवस्तको लागि सम्झौता भएको एनआरएनएन जापान अध्यक्ष टासी वान्दी लामाले जानकारी […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै कानुनमन्त्री भानुभक्त ढकाल त्यसतर्फ प्रस्थान गर्नुभएको छ । सम्मेलनमा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक समेत प्रस्थान गर्नुभएको छ । मन्त्रीसँगै काठमाडौंबाट एनआरएनए यूरोप संयोजक शिवकुमार बरुवाल पनि अष्ट्रेलिया प्रस्थान गर्नुभएको हो । […]
न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको अध्यक्षका उम्मेदवारी सुनिल साहले एनआरएनमा मतदान गर्दा उम्मेदवारको अनुभव, सक्रियता, एनआरएनए अमेरिकाको अभियानमा संलग्नतालाई हेरेर गर्न मतदातालाई अपिल गर्नुभएको छ । अध्यक्षका उम्मेदवार साहले संस्थालाई जिवन्त राख्नका लागि नेतृत्व र कार्यसमितिको आवश्यकता पर्ने भएकाले निर्वाचनमा जुट्न्पर्ने प्रजातान्त्रिक प्रक्रियालाई मात्र अवम्बन गरिएको बताउँदै त्यसलाई अस्वभावीक मान्न नहुने […]