झोलाभरि पैसा बोकेर निर्वाचन आफनो हातमा पार्ने प्रणालीको अन्त्य गरेरै छाड्छौं : कुमार पन्त

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले एनआरएनएमा धेरै सुधारको आवश्यकता रहेको बताउनुभएको छ । एनआरएनए यूकेको १५ औं स्थापना दिवसमा आयोजीत कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पन्तले संस्थामा धेरै सुधारको खाँचो रहेको भन्दै  निर्वाचनमा देखिएका विकृति अन्त्य गरेरै छाड्ने प्रतिबद्धता समेत दोहोर्याउनुभयो । आफूले निर्वाचन घोषणापत्रमा निशुल्क सदस्यता र अनलाइन भोटिगं कार्यान्वयन […]

जोरपाटी चोकमा शौचालय निमार्णको लागि एनआरएनए र गोकर्णेश्वर नगरपालीकाबीच सम्झौता

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद र गोकर्णेश्वर नगरपालिका बिच काठमाण्डौको अति ब्यस्त र पुर्वी क्षेत्रको महत्वपुर्ण स्थान जोरपाटी चोकमा अत्याधुनिक शौचालय निर्माणका लागि सम्झौता भएको छ। संघका सचिव गौरीराज जोशी र उक्त नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सचिव जोशीले जोटपाटीलगायत काठमाडौँका अन्य प्रमुख व्यस्त चोकहरुमा सार्वजनिक […]

वैदेशिक रोजगारीलाई मर्यादित बनाउन श्वेतपत्र तयार गर्दै एनआरएनए

काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउनका लागि आफ्नो धारणासहितको श्वेतपत्र तयार गर्न लागिपरेको छ । संघले वैदेशिक रोजगार सम्बन्धी संघको आधिकारिक धारणासहितको श्वेतपत्र तयार गर्नको लागि विभिन्न सरकारी निकायसँग छलफल समेत प्रारम्भ गरेको छ । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी […]

एनआरएनए अध्यक्ष कुमार पन्तको सहभागितामा १५ औं स्थापना दिवस मनाउँदै यूके

काठमाडौं:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेले मार्च ५ मा १५ औं स्थापना दिवस मनाउने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तको सहभागितामा यूकेले १५ औ वार्षिकोत्सव मनाउन लागेको हो । स्थापना दिवसमा प्रमुख अतिथीका रुपमा अध्यक्ष पन्त आजै त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम  छ । संघको विश्व सम्मेलनबाट अध्यक्ष निर्वाचीत हुनुभएपछि एनसिसीको कार्यक्रममा पहिलो […]

क्यानडामा गर्ने भनीएको एनआरएनए अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलन जुनको तेस्रो साता गर्ने निर्णय

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलनको मिती र स्थानको टुंगो लगाइएको छ । विज्ञ सम्मेलन आगामी जुनको तेस्रो साता क्यानडाको ओन्टारियोमा गर्ने टुंगो लागेको हो । एनआरएनए क्यानडाले विश्वकै आकर्षित पर्यटकीय गन्तब्य नायग्रा फल्समा कार्यक्रम आयोजना गरिनेछ  । एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले एक विज्ञप्तिमार्फत सो जानकारी गराउनुभएको […]

कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाउन एनआरएनए स्वास्थ्य समितिको लाईभ अन्तरक्रिर्या

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए )स्वास्थ्य समितिले महामारीको रुप लिएको कारोना भाइरस  सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले एक फेसबुक लाईभ कार्यक्रम सम्पन्न गरेको छ । नेपालिज एसोसियन इन साउथ इष्ट अमेरिका ( नासा ) को सक्रियतामा आयोजित जनचेतना सम्बन्धी लाईभ कार्यक्रममा करिव सात हजार नेपालीले विश्वका विभिन्न कुनाबाट अन्र्तक्रिया कार्यक्रममा सहभागि भएको स्वास्थ्य समिति […]

एनआरएनए भिक्टोरियाको आयोजनामा बिबिध कार्यक्रमको आयोजना हुँदै 

सुशील चालिसे /मेलबर्न एनआरएनए भिक्टोरियाको महिला फोरम नारी निकुञ्ज भिक्टोरियाको आयोजनामा यहि आउदो मार्च ८ तारिखका दिन अन्तरास्ट्रिय नारी दिवस २०२० को सु-अवसरमा आत्मरक्षा सम्बन्धी तालीम संचालन हुँदैछ । Let ‘s get smart to build up our confidence through strength and skills भन्ने नाराका साथ अपरान्ह तीन बजेबाट सुरु भई छ बजे सम्म संचालन हुने उक्त […]