राजनीतिक दलमा आबद्ध एनआरएनए कार्यकारी पदमा रहेकालाई १५ दिने अल्टीमेटम

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले राजनीतिक दलमा आबद्ध एनआरएनएको कार्यकारी पदमा रहेकालाई १५ दिने अल्टीमेटम दिएको छ । संघको कार्यकारी पदमा रहेका ब्यक्तीहरु विभिन्न राजनीतिक दलको भ्रातीय सगठनमा पनि कार्यकारी पदमा रहेको गुनासो आएपछि संघले १५ दिने अल्टीमेटम दिएको हो । संघका महासचिव डा. हेमराज शर्माले एनआरएनए आईसिसी र हरेक देशका […]

हङकङमा निःशुल्क सर्जिकल मास्क वितरण गर्दै एनआरएनए

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले कोरोना भाइरस लाग्न नदिन तथा संक्रमणबाट जोगिनको लागि निःशुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ । एनआरएनए हङकङ  अध्यक्ष राधिका (टिका ) गुरुङले सर्जिकल मास्क वितरणको मिति, स्थान र समय चाँडै तय गर्ने जानकारी गराउनुभयो । थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न समेत अध्यक्ष गुरुङले […]

एनआरएनएमा १११ जनाको मानार्थ परिषद् गठन (नामावलीसहित )

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले मानार्थ सदस्यको संख्या बढाएको छ । यसअघिको बैठकले ५१ जनाको मानार्थ परिषद् गठन गरेकोमा आज बसेको एनआरएनएको पदाधिकारीको बैठकले मानार्थ सदस्यको संख्या बढाएको हो । संघका प्रवक्ता डिवी क्षेत्रीका अनुसार बैठकले मानार्थ सदस्यको संख्या १११ जना पुर्याएको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न विषयमा […]

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन एनआरएनएको आह्वान

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सबै गैर आवासीय नेपालीमा अपिल गर्नुभएको छ । अध्यक्ष पन्तले कोरोला भाइरस प्राभावितहरुको उद्धारका कार्यमा जुट्न सबै एनसिसीलाई निर्देशन दिनुभएको छ । अध्यक्ष पन्तले उद्दार कार्यको लागि कुनै कसूर बाँकि नराख्न भन्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् […]

एनआरएनएको गरिमा र साखलाई उच्चो बनाउन अध्यक्ष कुमार पन्तको सक्रियता

काठमाडौं : एनआरएनएको गरिमा र साखलाई उच्चों बनाउन लागिपर्नुभएको गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुमार पन्त आज जर्मनी प्रस्थान गर्नुभएको छ । एनआरएनएलाई नमूना र उदाहरणीय बनाउन लागिपर्नुभएको अध्यक्ष पन्तले फेस टु फेस बैठक सम्पन्न गर्नुहुँदै एनआरएनएका एजेन्डामा केन्द्रित भएर रातो दिन समय ब्यक्तीत गर्नुभयो । दुई वर्षे कार्यकालमा काम गरेर देखाउनुपर्छ भन्ने निस्वार्थ […]

श्रम मन्त्रीसँग एनआरएनए अध्यक्ष पन्तको भेटवार्ता, श्रमीक कल्याणकारी कोषको विषयमा छलफल

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्त, सल्लाहकार रामेश्वर साह, आइसिसी सदस्य (जर्मनी ) टंक लम्सालसहितको एनआरएनएको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवसँग भेटघाट गरेको छ । भेटमा श्रमिक कल्याणकारी कोष तथा वैदेशिक रोज़गारमा जाने समग्र नेपालीहरुको विविध विषयमा गहिरो छलफल भएको छ । भेटमा मन्त्री यादवले गैर […]

एनआरएनलाई पिपुल्स लिगल एसोसियट्सले निशुल्क कानूनी परामर्श दिने

काठमाडौं : गैर आवासिय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्स बीच गैर आवसिय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ । बुधबार आयोजित कार्यक्रममा गैर आवसिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त कुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल ( आरसी विमल ) ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ […]