एनआरएनए अमेरिकालाई नमूना र उदाहरणीय एनसिसी बनाउन आवश्यक : विकास उप्रेत्ति, उपाध्यक्ष उम्मेदवार

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको उपाध्यक्षका उम्मेदवार विकास उप्रेतिले संस्थालाई नयाँ ढंगबाट सञ्चालन गर्न आवश्यक रहेको धारणा राख्नुभएको छ । विभिन्न राज्यमा आयोजीत अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउने क्रममा उपाध्यक्षका उम्मेदवार उप्रेत्तिले संस्थालाई ब्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिदै संस्थागत सुधार र परितर्वनको लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । एनआरएनए […]

एनआरएनए जापानको पञ्जीकृत सदस्य संख्यामा बढोत्तरी

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानमा यस पटक पञ्जीकृत सदस्य सदस्यामा बृद्धि भएको छ । एनआरएनए जापानले यस पटक आगामी कार्यकाल ( २०२१-२०२३ ) को लागि एमआइएस सिस्टमबाट सदस्यता आवेदन माग गरेको थियो । जसअनुसार २ महिनाको समयाअवधी तोकी आह्वान गरेकोमा थप ५ दिन बढाई गरेको समयसिमा अप्रिल ३० बाट सकाएको हो […]

गुटबन्दीमा रमाउने मान्छे बाहेक अन्य सबै मेरो पक्षमा हुनुहुन्छ: कृष्ण लामिछाने (अन्तर्वार्ता )

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र रुपमा अगाडि बढाइरहेका छन् । त्यस्तै, अमेरिकाको नेतृत्वको लागि आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरिरहनु भएको  कृष्ण लामिछाने पनि चुनावी मैदानमा हुनुहुन्छ । उनै लामिछानेसँग विश्व सन्देशका लागि प्रधान सम्पादक किरण बुढाथोकीले निर्वाचनको विषयमा केन्द्रित भएर कुराकानी गर्नुभएको छ । प्रस्तुत […]

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष पदमा नन्द गुरुङले उम्मेदवारी दिने

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको अध्यक्ष पदमा  नन्द गुरुङले उम्मेदवारी दिनुुहुने भएको छ । हाल एनआरएन अस्ट्रेलियाको प्रवक्ता रहनु भएको गुरुङले आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिनु हुने भएको हो । गुरुङले अध्यक्ष पदका लागि आफ्नो सम्पूर्ण तयारी पुरा भएको र औपचारिक घोषणा मात्र गर्न बाँकी रहेको बताउनुभयो । अष्ट्रेलियामा […]

एनआरएनए स्वीडेनको सहयोगमा कुश्माको खुर्कोटमा स्वास्थ्य चौकी भवनको शिलान्यास

कुस्मा । गैर आवसिय नेपाली संघ राष्ट्रिय परिषद् स्वीडेनको आर्थिक सहयोगमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । भवनको शिलान्यास गैर आवासीय नेपाली संघ स्वीडेनका पूर्व अध्यक्ष तथा आइसिसी सदस्य अर्जुन कुमार श्रेष्ठले गर्नुभयो । खुर्कोटमा ३ कोठे स्वास्थ्य चौकी भवन निर्माणमा गैर आवासीय नेपाली संघ स्वीडेनले दुई किस्ता […]

विगतमा मैले गरेका कामको मूल्यांकन गरेर नेतृत्व चयन हुनेमा विश्वस्त छु : बुद्धी सुवेदी (अन्तर्वार्ता )

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र रुपमा अगाडि बढाइरहेका छन् । निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले चुनावी अभियान सञ्चालन गरिरहनु भएको छ । त्यस्तै,  हालका उपाध्यक्ष बुद्धी सुवेदी पनि चुनावी मौदानमा हुनुहुन्छ । सुवेदी अमेरिकाको नेतृत्वको लागि आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरिरहनु भएको छ । उनै […]

७ वर्षदेखि अस्पतालमा अचेत रहेका गुरुङलाई एनआरएनएले दिलायो नयाँ जीवन (भिडियोसहित )

काठमाडौं । गत अक्टोवर महिनामा काठमाण्डौं स्थित त्रिभुवन विमान स्थलमा एक जना यात्री हुवील चेयरमा उत्रिए । उनको खुट्टा चल्ने अवस्थामा थिएन् । विमानबाट स्वयसेवकहरुले झ्याकुटी पारेर उतारेका थिए । शारिरीक रुपमा निकै कमजोर र अशक्त थिए उनी । बोल्न सक्दैनथे । खुट्टामा जुता चप्पल समेत थिएनन् । मुस्किलले ज्यान बचाएर स्वदेश फर्किएका झापा जिल्ला, […]