पोखरामा अल्ट्रालाइट दुर्घटना

पोखरा : पोखरामा अल्ट्रालाइट दुर्घटना भएको छ । दुई जना सवार अल्ट्रालाइट ल्याण्ड गर्ने बेलामा चिप्लिएको पोखरा विमानस्थलले जनाएको छ । दुर्घटना सामान्य रहेको र अल्ट्रालाइटमा सवार विदेशी चालक र नेपाली यात्रु सकुशल रहेको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन् ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार १५:२९