यस्तो छ आज (मंगलबार) को विदेशी मुद्राको विनियम दर

काठमार्डौं : नेपाल राष्ट्र बैंकले (बैशाख २४ ) मंगलबार) का लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७६ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ३६ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७५ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १३ पैसा र बिक्रिदर १४५ रुपैयाँ ९२ पैसा रहेको छ ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार ०८:०२