यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

काठमार्डौं : नेपाल राष्ट्र बैंकले (बैशाख २३ ) सोमबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर १२२ रुपैयाँ ४२ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ५७ पैसा र बिक्रिदर १४६ रुपैयाँ ३६ पैसा रहेको छ ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार ०९:५४