घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन १ सय र चाँदी १० रुपयाँले घटेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदी प्रतितोला ७ सयमा कारोबार भईरहेको छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १३:२९