यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं: आज जेष्ठ १५ गते बुधबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २१ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ८१ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १० पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६३ पैसा रहेको छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार ११:५३