बेइजिङका सयौँ उडान र रेलसेवा रद्द

बेइजिङ : चीनको राजधानी बेइजिङ्गमा कोभिड–१९ सङ्क्रमितको संख्या बढदै गएपछि जनजिवन असहज बन्दै गएको छ । बेइजिङ्ग सामान्य जिवनमा फर्किरहँदा भाइरसको दोस्रो प्रकोपले फेरी जनजिवन असहज बन्दै गएको हो । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुई ओटा विमानस्थलबाट हुने […]

बेलायतमा कोरोना संक्रमितलाई बचाउने औषधि भेटिएको दावी

लण्डन : कोरोना भाइरस संक्रमणका कारण थलिएका बिरामीहरुलाई बचाउने एक औषधि भेटिएको छ । सस्तो र सर्वसुलभ रुपमा पहिलेदेखि नै उपलब्ध ‘डेक्सामेथासोन’ नामको औषधि प्रयोगले कोरोना भाइरस संक्रमणबाट गम्भीर बिरामीहरुलाई बचाउन सकिने तथ्य प्रमाणित भएको बताइएको छ । बेलायतका विज्ञहरुले यो औषधिलाई कोरोना महामारीविरुद्धको लडाईंमा अहिलेसम्मकै ठूलो उपलब्धिका रुपमा व्याख्या गरेको बीबीसीले जनाएको छ । […]

बेइजिङ्गमा बढ्यो कोरोना संक्रमितको संख्या, जनजिवन फेरी असहज, लकडाउन कठोरतापूर्बक लागू

काठमाडौं : चीनको राजधानी बेइजिङ्गमा कोभिड–१९ सङ्क्रमितको संख्या बढदै गएपछि लकडाउलाई थप कडाई गरिएको छ । बेइजिङ्गमा पछिल्लो पाँच दिनमा एकसय जनाभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसका नयाँ सङ्क्रमितको प्रकोप बेइजिङ्गको सिन्फाडीस्थित एक थोक बजारबाट आएको हुन सक्ने बताइएको छ । स्थानीय केही अधिकारीसँगै उक्त बजारको […]

फ्रान्समा प्रतिबन्धात्मक सबै व्यवस्था खुकुलो बनाइयो

काठमाडौं : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सो घोषणाअनुसार सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुला हुनेछन् भने अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने छ। कोभिड–१९ को सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित वृद्धाश्रममा रहेका परिवारका सदस्यहरूलाई पनि भेट्न पाइने बताइएको […]

यस वर्ष हङकङ बन्यो विश्वकै महँगो शहर

हङकङ : यस वर्ष पनि हङकङ विश्वकै महँगो शहर बनेको छ । मर्सरले लिएको २०२० कस्ट अफ लिभिङ सर्भेका आधारमा हङकङ विश्वकै महँगो शहर भएको हो । खाद्यान्न, हाउजिङ, यातायात, मनोरन्जन र घरधुरी लगायत २०० भन्दा बढी बस्तुको प्रतिस्पर्धी मूल्यका आधारमा ४०० शहरमा यो अध्ययन गरिएको थियो । यो सर्भेका आधारमा हङकङ पहिलो स्थानमा परेको […]

बेइजिङ्गमा ५० दिनपछि एकैपटक ४५ जनामा सङ्क्रमण पुष्टि,केही क्षेत्रमा कडाइपूर्वक लकडाउन

काठमाडौँ : चीनको राजधानी बेइजिङ्गमा ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै केही क्षेत्रमा कडाइपूर्वक लकडाउन लागू गरिएको छ । बजारमा युद्धकालमा लगाइने जसरी लकडाउन अपनाइएको छ । पछिल्लो ५० दिनपछि बेइजिङ्गमा पहिलोपटक कोरोना भाइरसका सङ्क्रमित पाइएपछि केही भागमा लकडाउन गरिएको हो । बेइजिङ्गको एक थोक सामग्री पाइने बजारसँग सङ्क्रमण सम्बन्धित रहेको बीबीसीले उल्लेख गरेको […]

डिभी लोटरी २०२१ को नतिजा : यसरी चेक गर्नुहोस् परे नपरेको

काठमाडौं: आर्थिक वर्ष सन् २०२१ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुले आर्थिक बर्ष सन् २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा २०२१ को सेप्टेम्बरसम्म चेक गर्न सकिनेछ । विजेताहरुले सन् २०२० को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२१ […]