रत्ननगर टांडी : University Admission Network को आठौं शाखा कार्यालय रत्ननगरमा विधिवत रुपमा संचालनमा आएको छ । युके ,क्यानडा,अष्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड, तथा आयरल्याण्डका विश्वविद्यालय तथा शैक्षिक संस्थाको क्षेत्रका काम गरिरहेको यू. ए. एन. (University Admission Network )को कार्यालय आइतबार अन्तराष्ट्रिय गोर्खा समाजका अध्यक्ष तथा एन आर एनका उप-महासचिव विनय अधिकारीले उदघाटन गर्नु भएको थियो । […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले कृषकको हितको लागि नगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको छ । गुन्डूस्थित साना किसान सहकारी संस्थाको आठौ वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै मेयर थापाले सूर्यविनायक नगरभित्रका कृषकको हितार्थ भरपूर सहयोग गर्न तयार रहेको बताउनु भएको हो । ‘विविध स्रोतहरु खोजेर भएपनि सहकारी मार्फत नगरपालिका कृषकहरुको घर […]
मेलबर्न : अस्ट्रेलियाको मेलबर्नमा अवस्थित रोयल वेस्टर्न क्लबको आयोजनामा “एक्स्पर्ट कप २०२२” सकर टुर्नामेण्ट हुन गइरहेको छ । एक्स्पर्ट एडुकेसन याण्ड भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन गइरहेको सकर टुर्नामेण्ट यहि आउँदो अक्टोबर १५ र १६ तारिखका दिन Westvale Olympic FC Ground , 9 McKechnie St, St Albans VIC 3021 मा बिहान ९ बजे बाट सुरु […]
भक्तपुर :सूर्यविनायक नगरपालिका, स्थानीय बाल अधिकार समिति र नगर बाल क्लब संजालको संयुक्त आयोजनामा बालबालिका सँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा वडा बाल क्लब र नगर बाल क्लब सञ्जालको प्रतिनिधित्व गरेर बाल क्लबका सदस्यहरुले बालबालिकाहरुले देखेका, भोगेका र सुनेका समस्याहरु प्रत्यक्ष रुपमा मेयर, उपमेयर, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिहरु […]
काठमाडौं -चुनाव नजिकिँदै गर्दा चुनावी तालमेलका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेकपा एमालेसँग नजिकिएको छ । लोसपाले वार्ता गर्न समिति बनाएको छ । राजेन्द्र महतोको नेतृत्वमा लोसपाले बनाएको समितिमा नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् । समितिलाई आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्रिय भएर लाग्न शिक्षकहरुलाई निर्देशन दिनु भएको छ । पठनपाठनलाई व्यवस्थित बनाई उत्कृष्ट नतिजा निकालेर देखाउन आग्रह गर्दै मेयर थापाले नगरपालिका गुणस्तरीय शिक्षा प्रदान गर्न र शैक्षीक जनशक्ती उत्पादनमा गर्न अन्य स्थानीय तहभन्दा अगाडि हुनुपर्नेमा जोड दिनु भयो । सूर्यविनायक नगरपालिका र शैक्षिक परिवर्तन प्रतिष्ठानको […]
भक्तपुरः सूर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सहकारीहरुले रोजगारी श्रृजना गर्न र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन जरुरी रहेको बताउनु भएको छ । अनमोल बचत तथा ऋण सहकारी संस्था सूर्यविनायकको शनिबार १३ औं वाषिक साधारणसभाको उद्घाटन गर्नुहुँदै मेयर थापाले सहकारी क्षेत्रलाई स्थानीय तहसँग समन्वय गरेर काम गर्न आग्रह समेत गर्नु भयो । सहकारीमा देखिएका बिकृतीलाई नियन्त्रण […]