एजेन्सी : कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले इंग्लिस क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना समग्रमा ४–० को जितले अन्तिमा चारमा पुग्न सफल भयो । घरेलु मैदान नोउ क्याम्पमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सीले […]
एजेन्सी : नेपालले आईसीसी यू १९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको चौथो खेलमा ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको ओमान ४४।१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो । ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले समान १३ रन बनाउन बाहेक अन्य कुनै पनि […]
एजेन्सी : मलेसियामा जारी आईसीसी यू १९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको समूह चरणको चौथो खेलमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ । क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपाल ४३।२ ओभरमा अल आउट हुँदै २ सय २९ रनमा समेटियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८१ बलमा ५ चौका र २ छक्का […]
काठमाडौं : एएफसी छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला टिम घोषणा गरिएको छ । यू-१९ महिला टिम २३ सदस्यीय घोषणा गरिएको हो । म्यानमार हुने प्रतियोगिताका लागि सरू लिम्बुको कप्तानी र हरि ओम श्रेष्ठ मुख्य प्रशिक्षकको टीम घोषणा गरिएको छ । नेपाली टिमको नाम गोलकिपरमा अन्जना राना मगर, रेबिका राई, उषा नाथ डिफेण्डरमा निशा थोकर, […]
एजेन्सी: मलेसियामा जारी आईसीसी यू १९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको नेपालले आफ्नो चौथो खेलमा आज ओमानसँग खेल्दैछ । भर्खर सम्पन्न टसमा नेपालले हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । सिँगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो । तेस्रो खेलमा […]
काठमाडौं (हाम्रो खेलकुद) : नेपालले आईसीसी यू -१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियामाथि ८ विकेटको सहज जित हात पारेको छ । सामान्य ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै पुरा गर्यो । त्यस अघि नेपालको कसिलो बलिङमा मलेसिया ३३।५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको […]
काठमाडौं: कप्तान विराट कोहलीको नेतृत्वमा आईसीसी विश्वकप २०१९ खेल्ने भारतीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । सोमबार भारतीय क्रिकेट बोर्डले १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको कप्तानी कोहलीले पाउँदा उपकप्तानको जिम्मेवारी रोहित शर्मालाई दिइएको छ । मे ३० देखि इङ्ग्ल्यान्ड र वाल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकपमा भारतीय टोली बलियो टोलीका रुपमा रहेको […]